Tuesday, October 27, 2020
Home प्रमुख सप्तरी काँग्रेसको बिवाद उत्कर्षमा

सप्तरी काँग्रेसको बिवाद उत्कर्षमा

सभापति र सचिव द्वारा एक अर्का माथि आरोप प्रत्यारोप

सप्तरी, राजबिराज । नेपाली काँग्रेस सप्तरी भित्रको बिवाद उत्कर्षमा पुगेको छ । सभापति दिनेश कुमार यादब र सचिव रामकुमार यादबले पार्टी कार्यकर्ता समायोजन बिषयलाई लिएर एक अर्कालाई आरोप प्रत्यारोप गर्न थालेपछि बिवाद उत्कर्षमा पुगेको हो ।

अघिल्लो दिन बुधवारदेखि सभापति यादबले जिल्लाको क्षेत्र १ वाट समायोजनको काम सुरू गरेपछि सचिव यादबले बिरोध गर्दै बिहिवार बिज्ञप्ति नै जारी गरेपछि बिवाद बाहिर आएको हो ।

उनले सभापति यादबले संगठनको नीति निर्देशन बिपरित काम गरेको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन बिज्ञप्ति मार्फत पार्टी कार्यकर्तालाई अनुरोध गर्दै पार्टीमा देखिएको बिकृति, बिसंगति बिरूद्व आवाज उठाउन आवहान पनि गरेका छन ।

समायोजन प्रक्रिया सम्पन्न गर्न केन्द्रिय निर्वाचन समितिले वालकृष्ण ढुगांनालाई प्रतिनिधिको रूपमा जिल्लामा पठाएको र उनकै रोहवरमा समायोजन प्रक्रिया तोकिएकै समय श्रावण १० गते भित्र सम्पन्न गरी केन्द्रिय निर्वाचन समितिमा पठाई सकिएको अबस्थामा पुन सभापति यादबले एकलोटी ढंगले सुरू गरेको समायोजन प्रक्रिया नौटंकी मात्र भएको सचिव यादबद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रले पठाएको अधिकारिक प्रतिनिधिको उपस्थितिमा समायोजन प्रक्रिया सम्पन्न गर्ने बेला पटक पटक सभापति यादवलाई बोलाउदाँ नआएपछि आफु, कोषाध्यक्ष, जिल्ला सदस्य, क्षेत्रिय, महासमिति र महाअधिबेशन प्रतिनिधिहरूको उपस्थितिमा अन्तरिम पुर्नसंरचना निर्देशिका अनुसार समायोजन प्रक्रिया सम्पन्न गरि केन्द्रीय प्रतिनिधि माफर्तपठाई सकिएको सचिव यादबको भनाई छ ।

यो पनि पढ्नुहोस   राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

उनले सभापति यादबले पार्टीलाई गुटउपगुटमा बिभाजन गरि संगठनलाई कमजोर गर्न लागेको बिज्ञप्ती मार्फत आरोप पनि लगाएका छन ।

यता सभापति यादबले सबै सँग सल्लाह गरेर समायोजन प्रक्रिया सुरू गरेको दाबी गरेका छन । हामीले अन्तरिम पुर्नसंरचना निर्देशिकाको पुर्ण पालना गर्दै समायोजन सुरू गरेका हौ, उनले भने, अधिकारीक केन्द्रीय प्रतिनिधि ननुलाल यादबको उपस्थितिमा समायोजन प्रक्रिया अघि बढेको छ, यो नै अधिकारिक हो ।

उनले केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रतिनिधिको रूपमा ननुलाल जीलाई नै पढाएको दाबी गर्दै उनको उपस्थितिमा गरिने समायोजन प्रक्रियाले नै मान्यता पाउने दाबी गरे । सचिव यादबले त ढुगांनालाई केन्द्रले प्रतिनिधि तोकेको दाबी गरेका छन नि ? भन्ने प्रश्नको जवाफमा उनले त्यो कुरा गलत भएको बताए ।

उनले भने, एकछिनका लागि ढुगांनालाई नै प्रतिनिधि मान्ने हो भने मलाई नै जानकारी नदिई मनपरी ढंगले निर्णय र सिफारिस गर्न मिल्छ र ? यसवारे सभापति यादबले बताएका केन्द्रीय प्रतिनिधि ननुलाल यादबसँग जिज्ञासा राख्दाँ उनले समायोजन प्रक्रिया सकाउन केन्द्रले प्रतिनिधिको रूपमा आफूलाई खटाएको र आप्mनो उपस्थितिमा भईरहेको समायोजन प्रक्रिया नै अधिकारिक भएको प्रतिक्रिया दिए । सभापति यादब केन्द्रीय सभापति देउवा निकटका हुन भने सचिव यादब बरिष्ठ नेता पौडेल निकटका मानिन्छन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

ट्रेन्डिङ

पिपल्स क्याम्पसमा पूर्व विद्यार्थी भेला

काठमाडौं । पिपल्स क्याम्पस पकनाजोलमा पूर्व विद्यार्थीको भेला सम्पन्न भयो । उक्त भेलाले पिपल्स क्याम्पस पूर्व विद्यार्थी परिषद तदर्थ समिति गठन...

अनलाइनमार्फत उपभोक्तालाई फुड सप्लाइन गर्दै सरकार

काठमाडौं । सरकारले उपभोक्ताको घरघर खाद्यवस्तु पु-याउने व्यवस्थाको तयारी थालेको छ । विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको मुलुकभर...

मुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न

सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक...

कोशी पीडितको क्रन्दन, काठमाडौले सुनेन फेरि आन्दोलन

सप्तरी, राजविराज । ६ महिना अघि अनिश्चितकालिन रिले अनसन वसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशी पिडीतहरु फेरी आन्दोलित भएका छन् । उनीहरुले...

बाँच्ने आशमा जन्मथलो छाड्दै लिदीबासी (फाेटाेफिचर)

बसाँइ हिड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ जनवादी गायक जेबी टुहुरेको यो गितको पक्ति जस्तै,आफु जन्मे हुर्केको...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

पूर्वसचिव पत्नीको हत्या: कामदारको क्षणिक आवेगको परिणाम

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या उनकै घरका कामदारको क्षणिक आवेशबाट भएको खुलेको छ । सानेपास्थित आफ्नै घरमा काम...

रियलको लय, उपाधिबाट एक जित टाढा

मड्रिड । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार नवांै जित दर्ता गर्दा उपाधिको सँघारमा पुगेको छ । सोमबार राति ग्रानडालाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

(Visited 85 times, 1 visits today)