Sunday, May 9, 2021
Home प्रदेश डा.केसीको समर्थनमा चिकित्सक संघ

डा.केसीको समर्थनमा चिकित्सक संघ

सामाजिक अभियन्ताहरु सडकमा ओर्लिए

,

वीरगन्ज । सुरक्षाकर्मीले डा. गोविन्द केसीमाथि दुव्र्यवहार गरेको भन्दै वीरगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् । उनले उठाएका जायज माग प्रति कोरोनाको हटस्पट वीरगन्जका डाक्टरहरुले समर्थन जनाएका छन् ।

उनीहरुले बिहिबार हातमा कालो पट्टि बाँधी डा. केसी माथि सुरक्षाकर्मीले गरेको दुव्र्यवहारको बिरोध गरे । साथै चिकित्सा क्षेत्रका प्राध्यापक समेत रहेका डा.केसीले उठाएका जायज मागप्रति वीरगन्जका चिकित्सकहरुले ऐक्यबद्धता पनि जनाए । ‘जायज माग राखी १९ औं पटक सत्याग्रह बसेको ठाउँबाट अपहरण शैलीमा सुरक्षाकर्मीले ट्रमा सेन्टर काठमाण्डौमा ल्याई त्यहाँ गरेको दुव्र्यवहारको भत्र्सना गर्दछौं ’ चिकित्सकहरुले भने । नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगन्जले पनि विज्ञप्ती नै निकालेर सुरक्षाकर्मीबाट डा. केसीलाई काठमाण्डौमा ल्याई भएको दुव्र्यवहारको विरोध गरेको छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

साताका लोकप्रिय समाचार

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको...

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

ट्रेन्डिङ

२५ वर्षमा ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य

काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी...

माङसेबुङको सामाजिक सुरक्षा भत्ता सचिवको गोजीमा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाका ३ जेष्ठ नागरिक सामाजिक सुरक्षाको अधिकारबाट वञ्चित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी...

भोजपुरका संक्रमित युवा : मावली, ससुराली हुँदै बजार घुमेका थिए

भोजपुर । भोजपुरमा कोरोना संक्रमण फेला परेका युवक विभिन्न ठाउँमा घुमफिर गरेको जानकारी आएको छ । २०७६ साल फागुन ३० गते साउदी अरबबाट काठमाडौ...

केजरीवालको प्रश्न : उत्तर प्रदेशका जनताले बिजुली पानीमा सुविधा किन पाएनन् ?

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सन २०२२ मा हुने उत्तर प्रदेशको विधानसभा चुनावमा आम आद्मी पार्टीले उम्मेदवारी दिने बताएका छन् । केजरीवालले...

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी...

प्रधानमन्त्री ओलीको पार्टी फुटाउने योजना असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी पार्टी फुटाउन ल्याएको अध्यादेश असफल भएको छ । पार्टी फुटाउनकै लागि सरकारले गत सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश...

आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

काठमाडौंं । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७÷७८ देखि कार्यान्वयन गर्ने...

सदस्य सचिव र लियोनादोबीच भेटघाट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एपी १ क्रिकेट सिजनका होस्ट एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् दुवईका पूर्वकमेन्टेटर एन्ड्रयु लियोनादोबीच राष्ट्रिय...

बाढीपहिरो पीडितको व्यवस्थापन गर

मनसुन सुरु भइसकेकाले बाढीपहिरोको प्रकोप बढ्दै जान थालेपछि धनजनको क्षति हुनेक्रम उकालो लाग्दा यसले सबैलाई चिन्तित बनाएको छ । कोरोना महामारीको नियन्त्रण र व्यवस्थापनमा...

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)