Tuesday, October 27, 2020
Home प्रमुख प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा प्रमुख सहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएपछि प्रधानमन्त्री कार्यालयको प्रवक्ता पद रिक्त रहेको थियो । प्रधानमन्त्री कार्यालयमा एक वर्षको अवधिमा तीन जना प्रवक्ता परिवर्तन भइसकेका छन् । प्रधानमन्त्री कार्यालयको प्रशासन संयन्त्र अस्थिर हुदा कार्यालयको काम प्रभावकारी हुन नसकेको बताइएको छ ।

(Visited 131 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

पत्रकार भुवन केसी अर्थमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त

 काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभर्सिटीबाट...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

ट्रेन्डिङ

मिलानको सानदार जित

रोम । एसी मिलानले सानदार जित निकाल्दै इटालियन सिरी ‘ए’मा शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार...

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।

कालिकोटमा थप १४ जनामा कोरोना संक्रमण

मान्म । कालिकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो...

कोरोनाको लकडाउनमा प्रविधिमय उच्च शिक्षाको आकर्षण

नेपालमा उच्च शिक्षा भन्नाले विभिन्न विश्वविद्यालयले प्रदान गर्दै आएको र प्लस टु सकिएपछिको शिक्षा हो । यस किसिमको...

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान...

नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि

काठमाडौँ । विद्युत् खपत बढाउनका लागि सरकारले गरेको सार्थक प्रयास एवं प्रचारात्मक अभियानका कारण चालू आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति ऊर्जा खपत...

अग्रवालमाथि तीन वर्षको कैद माग गर्दै अदालतमा मुद्दा दर्ता

काठमाडौं । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले तीन वर्ष कैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता...

मन लोभ्याउने घलेटारको चिया बगान

इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न... पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन,...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

सामसुङका अध्यक्ष ली कुन–हीको निधन

सियोल । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी...

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

(Visited 85 times, 1 visits today)