Tuesday, October 27, 2020
Home Breaking News दर्जनभन्दा बढी सडक अझै अवरुद्ध

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध

एक सय स्थानमा एकतर्फी सुचारु

काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ ।

सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले समस्या

सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ । बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।

सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।

सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाले क्षति पुगेका विभिन्न ठाउँमा सडक खुलाउन पहल जारी रहेको र झन्डै सय स्थानमा आंशिक तथा एकतर्फी रूपमा सडक खुलाइएको जनाएका छन् ।

यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो

सडक विभागका अनुसार अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबिसे, खुर्सानी, सिरिसे, खग्दोलमा अवरुद्ध भएको सडक आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ । अरनिको राजमार्गअन्तर्गतकै खग्दोल, जम्बु, झ्याले, चाकु, डाकलांगस्थित तीन ठाउँ, माथिल्लो भोटेकोसी ड्याम, कोप्लुंग, घट्टेखेलामा अवरुद्ध भएको सडक पनि एकतर्फी तथा आंशिक रूपमा खुलाइएको छ ।

यसैगरी, कोसी राजमार्गअन्तर्गतको भेडेटार मूलघाट खण्ड, बेंसीसहर चामेड सडकअन्तर्गतको पुमा खोला, कान्तिपथअन्तर्गतको घट्टे पख, बाघधारा, शिलालेख र छपेलीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत केवलकार, सिद्धिचरण राजमार्गअन्तर्गतको सिस्नेरी भीर, साल्मे भीर, चित्रेबजार क्षेत्र, लेगुवा भोजपुर सडकअन्तर्गतको ओदाने, बीपी राजमार्गअन्तर्गतको कमेरेफाट, टुपिडाँडा, बेंसीहर चामे सडकअन्तर्गतका पुवा खोला, खरखरेभरी, तारिकुना, रामबजार, स्यांगे, श्रीचौर र राम्दीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गतको राम्दी, दोभान, सिद्धबाबा र पाल्पास्थित गौडे पुल, बेनी जोमसोम कोरोला सडक खण्डका एक आधा दर्जन स्थान, कान्ति लोकपथका आधा दर्जन स्थान, गल्छी त्रिशूली मैलुंग स्याफ्रुबेंसी रसुवागढी सडक खण्डका दुई स्थानमा अवरुद्ध सडक पनि खुलाइएको छ ।

अरनिको हाइवेअन्तर्गतको जुरे, दक्लांग र राप्ती राजमार्गअन्तर्गत एरही, शहीदमार्ग सडक योजनाअन्तर्गतको घर्तीगाउँ–थवाङ खण्डमा अवरुद्ध सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।

सडक विभागले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले समस्या भएको जनाएको छ ।

(Visited 246 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेन्नाइ र राजस्थानलाई सफलता

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा चेन्नाइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भयो । चेनाइले...

आहा, त्यो दसैं ! यो दसैं

करिब एक महिनाअघि नै दसैंको ‘ह्याङ’ले छोइसकेको हुन्थ्यो । बिहानीले नै दसैं आएको छनक दिन्थ्यो । ‘आमा दसैं आउन लाग्यो है !’ आमासँग बिहान...

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

म्याग्दीमा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट...

साताका लोकप्रिय समाचार

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३८८ जना कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३५०, भक्तपुरमा...

आफनै साथीको खुकुरी प्रहारबाट डाँगीको मृत्यु , हत्यारा पक्राउ गर्न व्यापक खोजी

तुलसीपुर । आफनै साथीहरुको खुकुरी प्रहारबाट गम्भीर घाईते भएका युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका – ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा...

चमक हराएको न्युरोड (फोटोफिचर)

  काठमाडौं । हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज आउन पाँच दिन बाँकी छ । यदि कोरोना भाइरस संक्रमण ‘कोभिड–१९’ नभएको भए तीजकाे रम्मझम्म काठमाडौंको मुख्य...

नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका...

लोकतन्त्र,भ्रष्टाचार र कम्युनिस्ट आन्दोलन

 
यो पनि पढ्नुहोस   त्यसपछि हस्तनाको घरमा दसैं आयो
प्रेमलकुमार खनाल समकालीन बामआन्दोलनले जनताको अभिमतबाट विश्वास जितेर राज्यसत्ताको नेतृत्व गर्दै सरकारमार्फत आमुल सुधार र परिवर्तन गरेर समाजवाद स्थापना गर्ने कार्यनीतिलाई आत्मसात गरेको छ ।...

खाद्यान्हको नाममा घडी र चश्मा पसल खोलेपछि औषधी पसल मात्रै खोल्न दिने निर्णय

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार देखि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी लगायत पसल खोल्न दिने...

गोकुल बास्कोटाले कर्मचारीलाइ प्रयोग गरेको भाषाप्रति कांग्रेसको आपत्ति

काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका...

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

थप ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

पूजा गरेर फर्किदै गरेका झाको मोटरसाइकलको ठक्करले मृत्यु

जनकपुरधाम । मोटरसाईकलले ठक्कर दिंदा धनुषामा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)