Monday, October 19, 2020
Home बिचार प्रशासन सुधारमा सरकारी बेवास्ता

प्रशासन सुधारमा सरकारी बेवास्ता

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सुधारमा सरकारी बेवास्ताले सिंगो शासकीय प्रणालीको संस्थागत विकासमा गम्भीर समस्या सिर्जना हुन सक्ने देखिएको छ । सरकार परिवर्तन भएसँगै मुलुकका धेरै सुधारको अपेक्षा गरिएको हुन्छ । अहिले त शासकीय प्रणाली नै परिवर्तन भएकाले आम जनताले सरकारसँग धेरै आशा र अपेक्षा राख्नु स्वाभाविक पनि हो । तर, जनताले राखेको अपेक्षाअनुसार सरकारले आफ्ना काम कारबाही अगाडि बढाउन नसक्दा जनतामा निराशा छाउन पुगेको छ ।

अहिले त विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको सामना गर्नुपर्ने अवस्थाका कारण पनि सरकारले अन्य कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको अवस्था छ । जतिसुकै समस्या भए पनि स्थायी सरकारको रूपमा रहेको प्रशासन संयन्त्रको सुधारको विषयवस्तु सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्छ । प्रशासन सुधार भनेको मौजुदा प्रशासनिक प्रणालीको संरचना, प्रक्रिया, व्यवहार र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउन चालिने महŒवपूर्ण कदम हो । प्रशासन क्षेत्रमा देखिएका विद्यमान कमीकमजोरीको पहिचान, तिनका कारणको निदान तथा विश्लेषण गरी समाधानका उपायको खोजेर सोको कार्यान्वयन गर्ने परिपाटीअनुसार नै प्रशासन सुधारका प्रयास अघि बढाउने गरिएको छ । त्यसका लागि विगतमा प्रशासन सुुधारसम्बन्धी थुप्रै आयोगसमेत गठन भए । विगतमा पनि आयोगले दिएका अधिकांश सुझाव दराजमा थन्कन पुग्दा प्रशासन सुधारको गति धिमा हुन पुग्यो ।

कर्मचारीको समायोजनसँगै उनीहरूलाई परिचालन गर्ने नयाँ कानुनसमेत बन्नुपथ्र्यो तर त्यस्ता कुनै पनि कानुन बन्न नसक्दा यतिखेर तीनवटै तहको कर्मचारी प्रशासन कानुनबिना नै सञ्चालन हुन बाध्य भइरहेको छ ।

प्रशासन सुधारलाई एक निरन्तर प्रक्रियाको रूपमा लिने गरिन्छ । खासगरी प्रशासन सुधार सैद्धान्तिक अवधारणाअनुसार चार चरणमा अगाडि बढाउनुपर्छ । जसअनुुसार लक्ष्य निर्धारण, निर्णय निर्माण, कार्यान्वयन र अवरोधको अवस्था तथा मूल्यांकन र पृष्ठपोषणको चरणबाट प्रशासन सुधारका प्रक्रिया अघि बढाइन्छ ।

यो पनि पढ्नुहोस   राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

संविधानअनुसार देश संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन प्रणालीमा अघि बढेको पाँच वर्ष भइसकेको छ । तर, पनि अहिलेसम्म कर्मचारी प्रशासन हाक्ने नयाँ कानुन बन्न सकेको छैन । केन्द्रमा संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनसमेत बन्न सकेको छैन । नयाँ कानुन बन्न नसक्दा प्रशासन तदर्थवादका आधारमा सञ्चालन भइरहेको छ । यसले कर्मचारी संयन्त्रमा धेरै विकृति र अन्योलसमेत सिर्जना गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्यमान्यता तथा सेवा र लाभलाई जनतासमक्ष वितरण गर्ने मुख्य भूमिकामा रहेको कर्मचारी संयन्त्र सन्तुष्ट हुन नसक्दासम्म शासकीय प्रणालीको संस्थागत विकासमा गम्भीर समस्याहरू देखापरिरहन्छन् । अहिले पनि त्यस्तै समस्या देखापर्न थालिसकेका छन् । केन्द्रीय शासन प्रणालीमा भर्ना भएका कर्मचारीहरू यतिखेर संघ, प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका छन् । ती कर्मचारीको समायोजनसँगै उनीहरूलाई परिचालन गर्ने नयाँ कानुनसमेत बन्नुपथ्र्यो तर त्यस्ता कुनै पनि कानुन बन्न नसक्दा यतिखेर तीनवटै तहको कर्मचारी प्रशासन कानुनबिना नै सञ्चालन हुन बाध्य भइरहेको छ ।

केन्द्रको निजामती प्रशासन २६ वर्षअघि बनेको निजामती सेवा ऐनअनुसार नै सञ्चालन हुनुले सरकारले प्रशासन क्षेत्रप्रति कति धेरै बेवास्ता गरेको छ भने सहजै पुष्टि हुन्छ । जुन देशको प्रशासन बलियो र शक्तिशाली हुन्छ, त्यो देशको राजनीतिक प्रणाली पनि शक्तिशाली हुन्छ तर प्रशासन कमजोर भएको देशको राजनीतिक प्रणाली पनि कमजोर हुन्छ । त्यसैले, सरकारले राजनीतिक प्रणालीलाई बलियो बनाउने हो भने यहाको प्रशासनलाई पनि व्यापक सुधार गर्दै बलियो बनाउनु अहिलेको अहं आवश्यकता हो ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

साताका लोकप्रिय समाचार

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त...

गाई काटेको अभियोगमा पक्राउ

नुवाकोट । बेलकोट गढी नगरपालिका–५ सार्कीथोकबाट गाई काटेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय...

नेपाल प्रहरीमा भर्ना खुल्यो, पाँच हजारले जागीर पाउने

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । खुल्ला...

स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोना महामारीको चाप ह्वात्तै बढेसँगै संक्रमितलाई औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन गएको छ । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर...

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा...

ट्रेन्डिङ

मुर्रेको पुनरागमन जित

न्युयोर्क । बेलायती नम्बर एक एन्डी मुर्रेले पुनरागमन जित निकाल्दै यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । ३३ वर्षीय मुर्रेले जापानी योसिहितो...

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न...

आधुनिक विश्वमा लोकतन्त्रको उपादेयता

लोकतान्त्रिक शासन प्रणालीले आधुनिक विश्वमा अत्यन्त ठूलो प्रख्याति आर्जन गरिरहेको छ । यसलाई एक्लै हिँड्ने स्वभावविपरीत समझदारी, सम्झौता, सहअस्तित्व, सहस्वामित्व, समान व्यवहार र आम...

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार...

लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको...

राष्ट्रपतिबाट प्रमाणित अध्यादेश सदनले अस्वीकार गर्न सक्ने

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे पनि माथिल्लो र तल्लो सदनबाट पारित नभए निष्क्रिय हुनेछ । संवैधानिक व्यवस्थाअनुसार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका...

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

बायर्नको सानदार जित

(Visited 80 times, 1 visits today)