Saturday, October 24, 2020
Home खेल डि मारियालाई चार खेलमा प्रतिबन्ध

डि मारियालाई चार खेलमा प्रतिबन्ध

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारिया चार खेलको प्रतिबन्धमा परेका छन् । फ्रेन्च लिग वानअन्र्तगत अघिल्लो साता मार्सेविरुद्धको खेलमा भएको घट्नामा मुछिएका कारण अनुशासन समितिले उनलाई चार खेलको प्रतिबन्ध सुनाएको हो ।

निकै तनावपूर्ण खेलमा रेफ्रीले ५ रातो कार्ड र १२ पहेंलो कार्ड देखाएका थिए । दुई टोलीका खेलाडीबीच घम्साघम्सी हुँदा रेफ्रीले हात हालेका खेलाडीलाई कार्ड देखाएका थिए । पछि अनुशासन समितिले कार्ड प्राप्त गर्ने खेलाडीलाई थप कारबाही गरेको थियो । डि मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप प्रशिक्षक आन्द्रे भिलास बोसले लगाएका थिए । यद्यपि, लिगले सजाय सुनाउँदा थुकेको बारेमा केही उल्लेख गरेको छैन । समितिले नेयामारले अल्भारोमाथि लगाएको रंगभेदको आरोपबारे भने अझै छानबिन गरिरहेको छ । सेप्टेम्बर ३० मा बस्ने बैठकले यसबारे विस्तृत निर्णय गर्नेछ । यसअघि अनुशासन समितिले नेयमारलाई रातो कार्डको एक खेल प्रतिबन्धमा थप एक खेल प्रतिबन्ध लगाएको थियो ।

यो पनि पढ्नुहोस   राजस्थानविरुद्ध हैदरावाद विजयी

यसबाहेक समितिले नेयमारले प्रतिबन्ध पूरा भएपछि पुनरागमन गरेको खेलमा पनि सोही व्यवहार देखाएमा स्वतः एक खेल प्रतिबन्ध थपिने निर्णय पनि गरेको छ । पीएसजीका मिडफिल्डर पारेडेसले पनि थप एक खेल तथा मार्से डिफेन्डर जोर्डन अमाभीलाई खुट्टाले हानेका पीएसजीका डिफेन्डर लेभिन कुर्जावाले भने ६ खेल प्रतिबन्ध भोगिरहेका छन् । अमाभीले पीएसजीका खेलाडीलाई मुक्का हानेपछि कुर्जावाले जवाफमा लात हानेका थिए । मार्सेका अमाभीलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ । मार्सेका फरवार्ड डारियो बेनडेट्टोले पनि २ खेल प्रतिबन्धमा छन् ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या, हवल्दार बेपत्ता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा...

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–०...

ट्रेन्डिङ

उपत्यका भित्रन नगरपालिकाको अनुमति अनिवार्य, प्रशासनद्वारा सवारी पास बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रनेको हकमा थप कडाइको नीति लिएको छ । अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य...

दोस्रो बेंसीसहर मेयर कप फुटबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङमा दोस्रो बेंसीसहरमेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । बेसीशहर नगर खेलकुद विकास समितिको आयोजनामा नेपाल भ्रमण बर्ष...

उपभोक्ताका रूपमा हामी कति सचेत ?

हामी एउटा नागरिक साथै उपभोक्ता पनि हौं । हामी एक नागरिकको रूपमा जति सचेत छौं, त्यतिकै सचेत एक उपभोक्ताको रूपमा छौं कि छैनौं ?...

सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै विद्युत् उत्पादन भएको छ । यस वर्ष एक हजार ५ मेगावाट विद्युत् उत्पादनको गर्ने...

कर्णालीमा ९१६ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि...

दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

तुलसीपुर । दाङको मसोट खोलामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक...

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक साउन ६ गते बिहान...

बर्दियामा कोरोना समुदायमा फैलिएको आशंका : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   राजस्थानविरुद्ध हैदरावाद विजयी
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)