Tuesday, October 20, 2020
Home कला आकाशको चलचित्रमा शिव र सौगात अनुबन्धित

आकाशको चलचित्रमा शिव र सौगात अनुबन्धित

काठमाडौं । निर्माता निर्देशक आकाश अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि अभिनेता शिव श्रेष्ठ र सौगात मल्ललाई अनुबन्धित गरेका छन् । तिहारपछि छायांकन सुरु हुने भनिएको यो चलचित्रको नाम उनले सार्वजनिक गरेका छैनन् ।

प्रदर्शनको तयारीमा रहेको लप्पनछप्पन–२ मा शिव र सौगात मुख्य भूमिकामा छन् । फेरि यी दुई आकाशको यो नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।

यी अभिनेतासँगै हास्य कलाकार रवीन्द्र झा र सुनिल कटुवाललाई पनि उनले बिहीबार यो फिल्ममा अनुबन्धित गरेका छन् । आफू पनि एक महŒवपूर्ण भूमिकामा आकाशले अभिनय गर्ने भएका छन् । आफ्नो चलचित्रको कथा सस्पेन्स थ्रिलर हुने निर्देशक आकाशको कथन छ ।

यो पनि पढ्नुहोस   बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

आकाशले नै लेखेको यो चलचित्रमा राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत, अम्विका शर्मा र राजनराज सिवाकोटीको गीत, नवराजकृष्ण थापाको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । स्काई मूभिजको ब्यानरमा उनले यो चलचित्र निर्माण गर्दै छन् ।

(Visited 21 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित...

साताका लोकप्रिय समाचार

नायिकाकाे नाममा फेशबुक खाेलेर अश्लिल फाेटाे पठाउने पक्राउ

काठमाडाै‌ं ।  नक्कली फेसबुक पेज बनाएर अश्लील र आपत्तिजनक भिडियाे पठाउनेलाइ प्रहरीले पक्राउ गरेकाे छ ।  अश्लिल भिडियाे पठाउने र तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक...

बैतडीमा चाडपर्व लक्षित लकडाउन

बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन...

अब सडकमै सवारी साधन परिक्षण गरिने

सिन्धुपाल्चोक । चाडपर्व नजिकदै गर्दा यात्रुहरुको सुरक्षा र दुर्घटना न्युनिकणका लागि सिन्धुपाल्चोक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक...

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना संक्रमण

रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण...

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् । नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत...

ट्रेन्डिङ

जंगलमा युवती बलात्कार गर्ने पक्राउ

तुलसीपुर । बलात्कारको आरोपमा पश्चिम दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २३ बर्षका हर्के बहादुर...

राहत सामग्रीसहित लिदी पुगे मुख्यमन्त्री, पहिरो पीडितको घर प्रदेश सरकारले बनाइदिने

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुलाई राहतलगायत अन्य आवश्यक सामग्री लिएर पहिरो स्थलमा पुगेका छन् । मुख्यमन्त्री पौडेल...

गृहले स्वीकृति नदिँदा मुद्दा दर्तामा ढिलाइ

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गृह मन्त्रालयमा प्रतिवेदन बुझाए पनि...

खाद्य कम्पनीको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ...

कहाँ गयो स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ ?

काठमाडौं । सरकारले स्थानीय तहमा क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि झन्डै साढे २० करोड रुपैयाँ निकासा गरेको भए पनि क्वारेन्टिन भद्रगोल र अव्यवस्थित रहेका...

विषय विज्ञताप्रति आँखा नचिम्ल

नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेपछि एकाएक बहस चुलिएको छ । विज्ञ समूह तथा नेपालमा संघीय संसद्, अन्तर्राष्ट्रिय...

ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको...

असल निर्णयले नेकपामा सुधारका संकेत

दुई तिहाइ जनमत प्राप्तिसँगै सत्ता सञ्चालन गरिरहेको पार्टी नेकपा आन्तरिक विवादले झन्डै फुटको सँघारमा पुगेको थियो । यस्तो अवस्थाले नेता कार्यकर्ता, आमजनता चिन्तित थिए...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

दुग्ध संस्थानकै २ लाख किलो बटर ‘डेट एक्सपायर’

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ ।...

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसंग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

(Visited 80 times, 1 visits today)