Tuesday, October 27, 2020
Home भर्खरै कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु

सक्रिय संक्रमित १८,४३७

काठमाडौं । प्रत्येक दुई घण्टामा एक कोरोना भाइरस संक्रमितको मृत्यु हुने गरेको पाइएको छ । पछिल्लो साता आधार मान्दा प्रत्येक दुई घण्टा ४० मिनेटमा एक संक्रमितको मृत्यु भएको देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २ असोजदेखि हिजो बिहीबारसम्म ७० संक्रमितको मृत्यु भएको छ । गत शुक्रवार ७, शनिबार ११, आइतबार १०, सोमबार १६, मंगलबार २, बुधबार ७ र बिहीबार १७ संक्रमितको मृत्यु भएको हो ।
देशभर एकैदिन १७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ४ सय ५३ पुगेको छ ।

काठमाडौंमा ८२ वर्षीया महिना, ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ । बिहीबार देशभर १ हजार ४ सय ९७ संक्रमित थपिएका छन्् । योसँगै नेपालमा कुल संक्रमित संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

यो पनि पढ्नुहोस   संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ सय ५७ जनासहित हालसम्म ५० हजार ४ सय ११ जना निको भएका छन्् । देशभर हालसम्म सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ३७ रहेको छ । काठमाडौं उपत्यकामा बिहीबार ७ सय ५५ कोरोना संक्रमित थपिएका छन्् । काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

हालसम्म काठमाडौंमा १५ हजार ७ सय ७४, ललितपुरमा १ हजार ८ सय २६ र भक्तपुरमा १ हजार ७ सय ३९ संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ६० संक्रमित आईसीयु र भेन्टिलेटरमा उपचाररत छन्् । २८ जना भेन्टिलेटरमा र २ सय ३२ संक्रमित आईसीयुमा छन् ।

बाग्मती प्रदेशमा १ सय ४१ जना आईसीयु र २६ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आईसीयु, प्रदेश १ मा १३ जना आईसीयु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयुमा छन्् ।

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

साताका लोकप्रिय समाचार

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

ट्रेन्डिङ

घर नपठाएको भन्दै क्वारेन्टिनमै कुटिए स्वास्थ्यकर्मी

रौतहट । रौतहटको राजपुर नगरपालिकामा कोरोना भाइरसको पिसिआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएपछि क्वारेन्टिनमै स्वास्थ्यकर्मी कुटिएका छन । राजपुर नगरपालिका वाड नंं ९ बैरियास्थित...

कनिकाको नखराले चिकित्सकदेखि नर्स दिक्क

मुम्बई । चार दिन अघि कोरोना भाईरस (कोबिड १९) को सँक्रमण देखिएपछि बनारसको सञ्जय गान्धी पीजीआईमा भर्ना भएकी बलिउड गायिका कनिका कपुरको...

संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र

बुुटवल । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र बुुझाएको छ । निजामती कर्मचारीहरुको आधिकारिक...

मार्सेलो लयमा फर्के

म्याड्रिड । रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो कोभिड–१९ का कारण स्थगित भएपछि भएको खेलमा फर्केसँगै उत्कृष्टमा लयमा देखिएका छन् । कोभिड–१९ को महामारीका कारण...

लोकतन्त्र,भ्रष्टाचार र कम्युनिस्ट आन्दोलन

 
यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्
प्रेमलकुमार खनाल समकालीन बामआन्दोलनले जनताको अभिमतबाट विश्वास जितेर राज्यसत्ताको नेतृत्व गर्दै सरकारमार्फत आमुल सुधार र परिवर्तन गरेर समाजवाद स्थापना गर्ने कार्यनीतिलाई आत्मसात गरेको छ ।...

प्रदेश २ को निती तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको...

कांग्रेसको नयाँ नारा : प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग...

कुङ्फु खेलाडीलाई घर

काठमाडौं । न्यून आर्थिक स्थिति भएका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

यस्ताे छ गायिका नवनीतकाे दसैं गीत

काठमाडौं। लोक गायिका नवनीत आदित्य वाइबाले दशैँको महिमा झल्काउने 'तिन धाङ तिन धाङ मादल बज्यो' बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन्। गायिका नवनीत आदित्य वाइबाको...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)