Monday, October 19, 2020
Home प्रदेश प्रदेश १ उपचारका लागि सहयोगकै भर पर्नुपर्ने बाध्यतामा कडा रोगी

उपचारका लागि सहयोगकै भर पर्नुपर्ने बाध्यतामा कडा रोगी

इलाम । २०७६ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओली दास्रोपटक मृगौला प्रत्यारोपण गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो । आफ्नो मृगौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको पहिलो पटकको उपचार नेपालमा नभएपनि दोस्रो पटकको उपचार भने नेपालमा नै भएको थियो । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिले कुनै समस्या छैन । तर मृगौला रोगले पिडित आफ्नैै देशका गरिब जनता उपचारको लागि सहयोग पाए, उपचार गर्ने नपाए रोगकै कारण अकालमा ज्यान फाल्न बाध्य छन् ।

इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी मृगौला रोगबाट थलिएका छन् । उपचारका लागि खर्चअभाव भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् । घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचारमा ३ लाख भन्दा बढी सकियो । यो भन्दा माथि गर्ने मेरो क्षमता आपूसँग नभएको भन्दै लोकबहादुरले सहयोगी दाताहरुको आशमा दिन कटाइरहेका छन् । डायलोसिस र मृगौला प्रत्यारोपणको लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैया लाग्ने भएको छ । लोकबहादुरको उपचारमा सहयोग गर्न चाहनेहरुले कुषि बिकास बैक लिमिटेटको खाता नम्बर ०६०१०००७१५१००१३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

त्यस्तै सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने र आर्थिक अवस्था कमजोर भएका चापागाईंले एक वर्षदेखि उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग मागेका छन् ।

आफ्नो जेथो सबै सकेर पनि मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको हुँदा सहयोगको अपेक्षा गरेका हुन । सम्पत्तिका नाममा कन्याममा आफ्नो अंशमा परेको डेढ रोपनी जग्गामात्रै भएको र त्यो पनि बेचेर खर्च गर्दा समेत सबै रकम सकिएर जीवन–मरणको दोसाँधमा आइपुगेको चापागाईंको गुनासो छ । उनको उपचारका लागि सहयोग रकम संकलन गर्न ग्लोबल आईएमई बैंकमा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खाता खोलिएको छ ।

इलाम नगरपालिकाका तीन बर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बच्चाको उपचार खर्च अभाव भएको हो । बच्चाका बावु गोपालका श्रेष्ठका अनुसार एकपटकको किमो थेरापीमै करीव ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्न समेत १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गर्दिनका लागि परिवारले सबैलाई आग्रह समेत गरेको छ । सहयोगका लागि एनआइसी एसियाको खाता नं. २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनु आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस   मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

त्यस्तै सूर्योदय नगरपालिका १० की अञ्जली तामाङको मृगौलाले काम नगरेपछि छटपटिएकी छिन् । डाक्टरले एकवर्ष अघिनै मृगौलाले काम नदिएको भनेर भने पनि आर्थिक अभावका कारण अहिले सम्म उपचार गर्न सकेका छैनन । उनको उपचारका लागि बुबा टिकाराम तामाङले छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन । कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आग्रह गरेका हुन ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् । कडा रोग लागेका जो कोही बिरामीले सहयोग जुट्यो भने उपचार पाउँछन् नत्र छटपटाउँदै मृत्युसँग जुध्नको विकल्प नै छैन । स्वास्थ्य कार्यालय इलामकाा प्रमुख वृजकुमार दास भन्छन त्यस्ता विरामिको उपचारमा खर्च बढी लाग्ने भएको हुँदा आफ्नो जायजेथोले थाम्दैन त्यसैले सहयोगमाग्न बाध्य हुन्छन् ।

इलाममा मृगौला रोगी ४३ जना रहेको तथ्याङ्क छ दश पालिकाका स्वास्थ्य शाखाका अनुसार
मृगौला रोगी ४३ जना रहेका छन् । त्यसमा पुरुष २९ र महिला १४ जना रहेका छन् । त्यसै गरी मुटु सम्बन्धी ४८ जना बिरामी रहेका छन् । जसमा पुरुष २८ र महिला २० जना रहेका छन् । जिल्लामा ७७ जना क्यान्सर रोगि रहेका छन जसमा महिला ४४ र पूरुष ३३ जना रहेका छन् । त्यसै गरी हेड इन्जुरीमा पुरुष ३ र महिला २ जन गरी ५ जना रहेका छन् भने स्पाईनल इन्जुरीका एक एक महिला र पुरुष गरी दुईजना रहेका छन् ।

सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौलामा प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गरेको छ । सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ । सरकारले केहि सहुलियत दिएपनि विरामिको उपचारका लागि सहयोग विना उपचार असम्भव भएको देखिन्छ ।

(Visited 29 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

साताका लोकप्रिय समाचार

बामदेवविरुद्ध परेको रिटको सुनवाइ आज पनि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ । असोज २१ गते...

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि...

नयाँ बजारमा खाना पकाउने ग्यास विष्फोट हुँदा १२ जना घाइते

काठमाडौं । काठमाडाै महानगरपालिका नयाँबाजरमा रहेको नीलकुमारी क्षेत्रीको घरमा खाना पकाउने ग्यास बिष्फोट हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको...

अवसरको पूर्ण सदुपयोग गर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र मन्त्रिमण्डल पुनर्गठन गरेपछि अब उनको मन्त्रिपरिषद्ले हाललाई पूर्णता पाएको छ । उनलाई कुनै पनि काम गर्नका लागि मन्त्रिस्तरीय...

सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट...

ट्रेन्डिङ

त्रिशुलले हानेर दाङमा एक जनाको हत्या

हापुरे । पश्चिम दाङमा त्रिशुलले हानेर एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निबासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । कार्यक्रमको दिगोपनाका लागि...

प्रधानमन्त्री ओली जन्मघरमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुगेका...

एक साता निषेधाज्ञा थपः बागलुङ प्रवेश गर्नेको फोटोसहित व्यक्तिगत विवरण राखिने

बागलुङ । बागलुङ जिल्ला प्रवेश गर्नेहरुको फोटोसहित व्यक्तिगत विवरण संकलन गरिने भएको छ । कोरोना संक्रमितको सहज कन्ट्याक्ट टेसिङ्गलाई ध्याननमा बागलुङ प्रवेश गर्नेको फोटासहितको...

पूर्वसभामुख महरा निर्दोष ठहर, प्रमाण अस्पष्ट

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी...

महामारीविरुद्ध सामूहिक सहकार्य आवश्यक

कोरोना महामारीले अब मध्य चरण पार गरिसकेको देखिन्छ । हामीले अपनाएका प्रारम्भिक रोकथामका उपायहरूले मात्र यसलाई नियन्त्रण गर्न सकिने देखिँदैन । स्थानिक विशेषताअनुसार पनि...

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

काठमाडौँ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी)मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   सचिव सरुवामा संशोधन
काठमाडौँ महानगरपालिकाले...

लागू औषधको युद्ध

लागू औषधको युद्ध निरन्तर क्रियाशील क्रुर र भयावह विपत्तिको सामना गर्नु हो । लागूऔषध निर्मूल नभएसम्म युवावर्गको भविष्य अन्धकार हुने भएकोले युद्धको सूची र...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

‘तिम्रो प्यारमा छु’

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक...

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

काठमाडौैं । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका...

गौतमविरुद्धको मुद्दा टुंगो दसैंपछि मात्रै

काठमाडौं । कोरोना भाइरस संक्रमणले न्यायाधीश आइसोलेसनमा भएकै कारण संवैधानिक इजलास गठन हुन नसकेर धेरै मुद्दा प्रभावित बनेका छन् । संवैधानिक इजलास गठन हुन...

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)