Wednesday, October 21, 2020
Home Editor-Picks सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

सरकार पुनर्गठनको आन्तरिक तयारीमा ओली र दाहाल

काठमाडौं । दसैंअघि नै सरकार पुर्नगठन तयारीमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सरकार पुनर्गठन, लामो समयदेखि संवैधानिक अंगमा रिक्त पदाधिकारी पदपूर्ति, विश्वविद्यालयमा नियुक्ति, पार्टी एकताका बाँकी काम टुंगो लगाउनेलगायत विषयमा छलफल भएको हो ।

‘शुक्रबार पनि दुई घण्टाभन्दा बढी समय छलफल भएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्षद्वयबीच निरन्तर छलफल जारी छ, यद्यपि, निर्णय भने केही भएको छैन ।’

सरकार पुनर्गठन गर्दा सबै मन्त्री हेरफेर गर्ने, दुई वर्ष पुगेकालाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा हेरफेरलगायत विकल्पबारे छलफल भइरहेको छ । ओली र दाहालबीच गम्भीर छलफल भइरहेकाले छिट्टै टुंगो लाग्ने स्रोतले बतायो ।
शुक्रबारको छलफलमा रित्त कृषि तथा वन विश्वविद्यालय उपकुलपतिमा डा. पुण्यप्रसाद रेग्मी र नेपाल संस्कृत विश्वविद्यालय उपकुलपतिमा डा. यादव लामिछानेलाई नियुक्त गर्ने सहमति ओली र दाहालबीच स्रोत बताउ“छ ।

नेकपाको गत आइतबार र मंगलबारको सचिवालय बैठक, २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक नियुक्तिलाई पूर्णता दिने र पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउने जिम्मेवारी दुई अध्यक्षका साथै महासचिव विष्णु पौडेललाई दिएको थियो ।

संवैधानिक नियुक्ति टुंगो लगाउन संवैधानिक परिषद् बैठक बस्नुपर्ने हुन्छ । यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालले विभिन्न चरणमा छलफल गरिसकेका छन् ।

यो पनि पढ्नुहोस   बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

नेकपा सचिवालय बैठकले समेत सरकारलाई यी नियुक्ति टुंगो लगाउन आग्रह गरिसकेको छ । संवैधानिक निकायका करिब ४० भन्दा बढी पदाधिकारी, विश्वविद्यालयमा पदाधिकारीका साथै अन्य महŒवपूर्ण नियुक्ति नेकपाले एकसाथ ठूलो संख्यामा राजनीतिक नियुक्ति गृहकार्य थालेको छ । यी निकायमा पदाधिकारी नहु“दा कामकारबाही प्रभावित हु“दै आएको छ । ओली र दाहालले पार्टी निर्णय एवं छलफलकै आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन खोजेका छन् ।

ओली र दाहालबीच गृहकार्य भइरहेको बताउँदै स्रोतले सचिवालय बैठकको निर्णयकै आधारमा यी कामले पूर्णता पाउने दाबी ग¥यो । अहिले तत्काल गर्नुपर्ने महŒवपूर्ण काम छलफलकै आधारमा टुंग्याउन गृहकार्य भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार सदस्य, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार सदस्य, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार सदस्य पद रिक्त छ ।

यसैगरी, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार सदस्य, मधेसी आयोगमा चार सदस्य, थारु आयोगमा चार सदस्य, मुस्लिममा आयोगमा पनि चार सदस्य पद रिक्त छन् ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो...

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

साताका लोकप्रिय समाचार

बेलकोटगढीको निरञ्जना भगवती मन्दिरमा सामुहिक जमरा राखियो

नुवाकोट । कोभिड–१९ को त्रासकावीच नुवाकोटको बेलकोटगढी नगरपालिकाको बेलकोटगढीमा शनिवार सामूहिक जमरा राखिएको छ । गृह मन्त्रालयले देशभरका शक्तिपीठमा दर्शनको लागि प्रतिवन्ध लगाएपछि यस...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

ट्रेन्डिङ

यस्ताे छ नेपालकै लामो झलुङ्गे पूलकाे कथा

कालीगण्डकी नदीमाथि निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । विश्वकै लामो दावी गरिएको झोलुङ्गे पुल शुक्रबारदेखी खुला गरेपछि...

अहिले यस्तो छ खोकनाको हालखबर (फोटोफिचर)

  काठमाडौं । शहरबाट धेरै टाढा छैन खोकना । ललितपुरको मध्यशहरबाट हिँडेरै जाँदा पनि केही बेरमै पुगिन्छ । शहरसंगै जोडिएको भएपनि खोकनाबासीका रहन सहन निकै...

फिदिम–५ का वडाध्यक्षको मृत्यु

पाँचथर । जिल्लाको फिदिम–५, का जननिर्बाचित वडा अध्यक्ष लीलाराज तुम्बापोको शुक्रबार मृत्यु भएको छ । उनको झापाको बिर्तामोडस्थित बी.एण्ड सी.अस्पतालमा उपचारको क्रममा...

थप १५५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १५५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४...

हावाहुरी पीडित किसानलाई तत्काल राहत दिइयोस् : प्रभु शाह

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिना पानीले पीडित...

प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस   बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

रामोस र पिकेको सहयोग

मड्रिड । कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै आक्रान्त छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ । खेलाडीहरू सेल्फ...

नाम : बचियादेवी यादव, वर्ष ९९

सप्तरी, राजविराज । राजविराज १५ की बचियादेवी यादव उमेरले ९९ वर्ष पुगिन् । उनी आफैं जेष्ठ नागरिक भत्ता लिन सदरमुकाम राजविराजस्थित बैंकमा पुग्छिन् । सिटी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

धेरै पढिएका

होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९...

चलचित्र संस्कार निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘संस्कार’को निर्माण घोषणा गरिएको छ । किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ नामक फिल्म निर्माण हुन लागेको हो । चलचित्रको निर्माण घोषणासँगै...

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसंग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)