Saturday, October 24, 2020
Home Not-to-be-missed मिलान र टोटेनहम अघिल्लो चरणमा

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको तेस्रो राउन्डको खेलमा सफलता हात पार्दै मिलान र टोटेनहम अघिल्लो चरणमा पुग्न सफल भएका हुन् ।

एसी मिलानले नर्वेजियन क्लब बोडो ग्लिम्टमाथि ३–२ को पुनरागमन जित निकाल्दै चौथो राउन्डमा प्रवेश गरेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा मिलानको जितमा हकान कलहानोग्लुले दुई तथा लोरेन्जो कोलोम्बोले एक गोल गरे बोडो ग्लिम्टका कस्पर जंकर र जेन्स हाउजले गोल गरे पनि हार टार्न सकेन । मिलानोमा भएको खेलमा बोडो ग्लिम्टले कस्परको गोलबाट घरेलु टोलीविरुद्ध खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यो अग्रता एक मिनेट पनि टिकेन ।

१६औं मिनेटमा हकानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३२औं मिनेटमा लोरेन्जोले गोल गरेपछि मिलानले पहिलो हाफमा २–१ को अग्रता लियो । ५०औं मिनेटमा हकानले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लिन सफल भयो । ५५औं मिनेटमा बोडो ग्लिम्टका जेन्स हाउजले गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि त्यसपछि थप गोल निस्कन नसक्दा मिलान ३–२ ले विजयी भयो । यस्तै, अर्काे खेलमा इंग्लिस क्लब टोटेनहमले नर्थ म्यासेडोनियाको केएफ स्केनडियालाई उसकै मैदानमा ३–१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो । टोटेनहमको जितमा इरिक लमेला, ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।

यो पनि पढ्नुहोस   प्रशान्त र निष्ठा फिचर्ड 'म तिमी'

घरेलु टोलीका भाल्मिर नाफिउले सान्त्वना गोल फर्काए । टो ई प्रोइक्सी एरिनामा खेलको पाँचांै मिनेटमा नै टोटेनहमले इरिक लमेलाको गोलबाट अग्रता लिएको थियो । कसैको निगरानीमा नरहेका लमेलाले ह्युङ मिन सनको पासलाई सदुपयोग गरेका थिए । ५५औं मिनेटमा घरेलु टोलीका भाल्मिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई पुनः २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए । अब टोटेनहमले प्ल अफमा मक्कावीसँग प्रतिस्पर्धा गर्नेछ ।

(Visited 19 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ । जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

ट्रेन्डिङ

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

धनगढी । सुदूरपश्चिममा मंगलबार थप एक सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा...

रुकुम घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समितिलाई आग्रह

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर...

पहिरोले पुरिँदा रोल्पामा दुई बालकको मृत्यु

रोल्पा । राती सुतिरहेको बेलामा गोठ माथिबाट आएको पहिरोले पुर्दा रोल्पामा दुई बालकको ज्यान भएको छ । पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १...

जनकपुरमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ

जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईजना मध्ये एकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएको सोहि अस्पतालका...

जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल अवस्थाका कारण छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कोभिड–१९ का...

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

वासिङ्टन । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका...

सहकारीलाई बैंकसँग जोड्ने एम बैंक एप

काठमाडौं । सहकारी संस्था र बैंकहरु एकअर्काका परिपूरक हुन् । यिनीहरुको सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउने काम प्रविधिले गर्छ । पछिल्लो...

डा.केसीको समर्थनमा चिकित्सक संघ

वीरगन्ज । सुरक्षाकर्मीले डा. गोविन्द केसीमाथि दुव्र्यवहार गरेको भन्दै वीरगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् । उनले उठाएका जायज माग प्रति कोरोनाको हटस्पट वीरगन्जका डाक्टरहरुले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   प्रशान्त र निष्ठा फिचर्ड 'म तिमी'
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य...

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)