Wednesday, October 21, 2020
Home Not-to-be-missed बायर्न सुपर कप च्याम्पियन

बायर्न सुपर कप च्याम्पियन

बुडापेस्ट । युरोपेली च्याम्पियन जर्मन महारथी बायर्न म्युनिख यूईएफए सुपर कप च्याम्पियन बनेको छ । सिजनको पहिलो उपाधि जित्ने क्रममा बायर्नले युरोपा लिग च्याम्पियन स्पेनिस क्लब सेभियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सुपर कप च्याम्पियन बनेको हो । बायर्नले १–० ले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा भएको खेलमा सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए । ३४औं मिनेटमा बायर्नले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । थोमस मुलरको क्रसमा रोबर्ट लेवान्डोस्कीको मिलाइदिएको ब्याकपासमा गोरेट्जकाले जाली चुमाएका थिए । ५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरे पनि भीएआरबाट मान्यता पाएन । लिरोए सानले गरेको क्रसमा सुरुमै लेवान्डोस्की र थोमस मुलर अफसाइड पोजिसनमा रहेका थिए ।

यो पनि पढ्नुहोस   जहाँ छोड्यौ तिम्ले

लेवान्डोस्कीले मुलरलाई दिएको पासमा मुलरको प्रहार गोलरक्षकले ब्लक गरे पनि रिवाउन्डमा लेवान्डोस्कीले गोल गरेका थिए । त्यसपछि पनि दुवै टोलीले गोलको सुवर्ण अवसरहरू खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०४औं मिनेटमा जेभियर मार्टिनेजले हेडरमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न च्याम्पियन बन्न सफल भयो । बायर्न च्याम्पियन्स लिगको च्याम्पियन तथा सेभिया युरोपा लिगको च्याम्पियनको हैसियतले यूईएफए सुपरकप खेल्ने अवसर पाएको थियो ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

साताका लोकप्रिय समाचार

तीन मन्त्री थपिए, पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री थपेका छन् भने केहीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले...

मेसिनमा च्यापिएर किशोरको मृत्यु

जनकपुरधाम । कपडा पेल्ने मेसिनमा हात च्यापिएर महोत्तरीको बर्दिबास नगरपालिका–६ मा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

ट्रेन्डिङ

कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनका विषयमा छलफल गर्न बैठक सुरु

तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पतालमा उपचारका लागि जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामीलाई आउन दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको...

डडेल्धुरा सदरमुकाममा सवारी जाम कहिलेसम्म ?

डडेल्धुरा । जिल्ला सदरमकाुमका बागबजार तुफानडाडा क्षेत्रमा दिनहु सवारी जाम बढ्दै गएको छ । साँघुरो सडकमा मालबाहक ट्रक र बसहरु एकततर्फी जाँदा पनि सडक...

मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले...

अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको...

महासेनानीसहित पाँच जनामाथि कारबाहीको फैसला

काठमाडौं । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतको...

कृषिमा आत्मनिर्भर हुने अवसर गुम्दै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुने राम्रो अवसर भए पनि पर्याप्त रासायनिक मलको आपूर्ति गर्न नसक्दा कृषिमा आत्मनिर्भर हुने अवसर गुम्ने देखिएको हो । महामारीका...

निको हुँदै कोरोना संक्रमित : आज चार जना डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् । पर्साको...

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

भर्खरै

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ । सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

धेरै पढिएका

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् । नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत...

पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सार्वजनिक पद धारण गरेका...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भीर घाइते

(Visited 80 times, 1 visits today)