Tuesday, October 20, 2020
Home अर्थ अहिले यस्तो छ खोकनाको हालखबर (फोटोफिचर)

अहिले यस्तो छ खोकनाको हालखबर (फोटोफिचर)

 

काठमाडौं । शहरबाट धेरै टाढा छैन खोकना । ललितपुरको मध्यशहरबाट हिँडेरै जाँदा पनि केही बेरमै पुगिन्छ । शहरसंगै जोडिएको भएपनि खोकनाबासीका रहन सहन निकै भिन्न लाग्छ शहरबासीका तुलनामा । परिश्रमि किसानहरु प्राय आफ्नै खेतबारीमा रमाइरहेका हुन्छन् मौसम अनुसारको खेतीपातीमा । उनीहरु आत्मनिर्भर छन् । अहिले खोकनामा धान झुल्न सुरु भएको छ । किसानहरु आफ्नो खेतमा झुलेको लहलह धानको बाला हेरेर मख्ख छन् ।

प्राय दसै अघि नै उपत्यकामा धान पाक्छ । असारमा रेपेको मानोलाई मुरीका दरले भित्र्याने योजनामा रहेका किसान अहिले खेतको धान अन्तिम स्यहार सुसारमा व्यस्त छन् । हेरौं यी पौरखी किसान र तिनले उव्जाएको फसल ।

यो पनि पढ्नुहोस   कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

साताका लोकप्रिय समाचार

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

किक हानेर विनोदले बनाए विश्व कीर्तिमान

कैलाली । टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी...

काठमाडौँ उपत्यकामा थपिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ७८४, भक्तपुरमा २४४...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

इंग्ल्यान्डको जित, फ्रान्स रोकियो

लन्डन । यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम इंग्ल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को...

ट्रेन्डिङ

उडिनेसीसँग युभेन्टस स्तब्ध

रोम । इटालियन सिरी ‘ए’को उपाधिनजिक रहेको युभेन्टस उडिनेसीसँग स्तब्ध बनेको छ । बिहीबार राति भएको खेलमा युभेन्टस घरेलु टोली उडिनेसीसँग २–१ ले स्तब्ध...

असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।...

मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूवी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल...

जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

जर्मनी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई...

वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक...

प्रदेश १ मा थपिए ४२ जना काेराेना संक्रमित

मोरङ ।  प्रदेश १ मा बिहिबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ जना महिला र २९ जना पुरुष छन् । ती...

यती एयरलाइन्सको सिमरा उडान शुरु, भाडादर दुई हजार

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।
यो पनि पढ्नुहोस   कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग
कम्पनीले आफ्नो २२औँ...

धनकुटाका थप तीन जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा चौबिसे गाउँपालिका–७...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

सापकोटाले ल्याए ‘वनको वैभव’

काठमाडौं । पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ । विश्वमै बढिरहेको कोरोना संक्रमणका बीच औपचारिक कार्यक्रमबिनै पुस्तक...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

महोत्तरीमा आठ सञ्चारकर्मीमा कोरोना पुष्टि

महोत्तरी । महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो...

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)