Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ७ बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

,

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेट्टिएपछि आज स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । मृतक ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । शव व्यवस्थापनको लागि हनुमानध्वज गुल्मका गुल्मपति सेनानी प्रविन थापा नेतृत्वको टोली घटनास्थलतर्फ हिँडिसकेको उनले बताए ।

मृतकको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ अनुसार व्यवस्थापन हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । सेनाले उपयुक्त स्थान हेरेर शवको व्यवस्थापन गर्ने उनले बताए । मृतकका १ श्रीमती र १ पाँच बर्षीय छोरा रहेका छन् । बैतडीमा कोरोना कारण पहिलो व्यक्तीको मृत्यु भएको हो । जिल्लामा हालसम्म हालसम्म ४ सय २ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

हिउँदे अधिवेशन अन्त्यः विधेयकविहीन बन्यो अधिवेशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालू अधिवेशन...

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

गृहमन्त्री थापाकाे सांसद पद खारेज

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती...

ट्रेन्डिङ

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले...

सर्वोच्चमा भ्रष्टाचारका दर्जनौं मुद्दा ‘जाम’

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा फैसला गर्दा गलत आय गणना भएको दाबी गर्दै पुनरावलोकनमा परेको आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दाका कारण...

यस वर्ष जुम्लामा आधा मात्रै स्याउ फल्याे

जुम्ला । अहिले जुम्लाको बगैचाँमा स्याउको आकार र रङले पुर्ण रुप लिदैछ । तर, बोटमा फलेको स्याउ अघिल्लो वर्ष भन्दा थोरै छ । गत...

जाजरकोटकोे बारेकोटमा पहिराले घर बगाउँदा १२ बेपत्ता

जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली...

जहाँ भगवान रामका चार दाजु भाई र दिदी बहिनीले होली खेलेका थिए

जनकपुरधाम । जंगलमा पनि होली हुन्छ सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छन । तर, यो यथार्थ हो । जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिकस्थल कञ्चनवनमा परिक्रमा डोला...

बागमती प्रदेशमा गौरवका आयोजना : आठ जिल्लामा हिल स्टेशन निर्माण सुरु

सिन्धुपाल्चोक । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको पहाडी क्षेत्रमा हिल स्टेशन निर्माणको काम सुरु भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा...

२० औं पटक अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं । डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले दुई बुँदे माग राखी...

स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित

स्याङ्जा । स्याङ्जामा थप २२ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङमा १८ जना थपिएका छन् । त्यस्तै वालिङमा २...

काठमाडौं आसपासका डाँडा पनि भरिए हिउँले

काठमाडौं । दुई दिनदेखि मुलुकभरको मौसममा बदली भइरहेको छ । केही स्थानमा वर्षा र हिमपात भएको छ भने तराईका जिल्लामा शीतलहर बढेको छ । मुलुकभर...

समन्वय अभावले उद्योग सञ्चालनमा समस्या

काठमाडौं । लकडाउनले बन्द भएका खाद्यवस्तु र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेलगायत ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय भए पनि सरकारी निकायबीच समन्वय अभावले...

सरकारले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल सरकार अन्तराष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले...

सीमारक्षक जनताका नाममा

नेपाल र दक्षिणी छिमेकी देश भारतका बीचमा रहेको पूर्वी नेपालको सीमावर्ती इलाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको भूमि मिची जबर्जस्ती पिलर गाडेको थाहा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)