Monday, March 1, 2021
Home प्रदेश प्रदेश २ सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

राजविराज । कोरोना संक्रमणबाट सप्तरीको तीन जनाको लगातार मृत्यु भएपछि जिल्लामा अझै त्रास थपिएको छ । पछिल्लो पटक शनिबार बिहान राजविराज ७ निवासी ६२ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्थानिय महेन्द्र बिन्देश्वरी बहुमुखी राजविराजमा उपप्राध्यापक पदमा रही प्रध्यापन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड अस्पतालमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचार त्यहा सम्भव नभएपछि बिपि कोरोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएकोमा निजको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरिएकोमा शनिबार बिहान २ः३० बजेतिर उनको निधन भएको परिवारजनले बताएका छन् ।

पूर्वमन्त्री पुत्र समेत रहेका उनको सरकारले तोकेको सुरक्षा र स्वास्थ्य मापदण्ड अपनाएर शनिबारै अन्त्येष्टि गरिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगि पदमा कार्यरत ६० वर्षीय पुरुष तथा शुक्रबार राजविराज ७ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यस्तै शनिबारसम्म संक्रमितको कुल संख्या १ हजार २ सय ४४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमितको संख्या बढ्नुका साथै लगातार संक्रमितको मृत्यु हुन थालेपछि स्थानियमा अझै त्रास थपिएको छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

साताका लोकप्रिय समाचार

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले...

ट्रेन्डिङ

सानेले सिटी छाड्ने

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना जर्मन स्टार विंगर लिरोए सानेलाई क्लबमै राख्नका लागि मनाउने प्रयास जारी राखेका छन् । तर, सानेले भने...

महामानव गौतम बुद्ध

नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो वर्ष २५६४औं जन्मजयन्ती हो । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा...

स्थानीय स्वास्थ्य सेवा सुधार गर

स्थानीय सरकार निर्माण भएपछि पनि कालिकोटका जनताले नियमित स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन् । महिना दिनमा १५ र २८...

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १० लाख नाघ्यो

जेनेभा । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ...

एन्फाको लुम्बिनी प्रदेश गठन

काठमाडौं । भूपेन्द्रविक्रम थापाको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लुम्बिनी प्रादेशिक फुटबल संघ गठन भएको छ । बिहीबार एक कार्यक्रमका बीच थापाको...

थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म...

यस्तो छ प्रकाश सपुतको ‘बदला बरिलै’ मन पर्नुको कारण

काठमाडौं । गायक प्रकाश सपुतको शब्द संगीत रहेको ‘बदला बरिलै’ अहिले चर्चामा रहेको छ । युट्युबमा टे«न्डिङमा रहेको उक्त गीत अहिलेसम्म ३१ लाख बढी...

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)