Saturday, October 24, 2020
Home प्रदेश प्रदेश २ खोलामा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

खोलामा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. ३ मोहनपुर बस्ने अन्दाजी ८६ वर्षीय वृद्ध पदम बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिवार (आज) बिहान अन्दाजी ७ बजेको समयमा परियार नबलपुर जान्छु भनी बिहानै घरबाट निस्की हिँडेकोमा नजिकैको लखनदेही खोलामा डुबी मृत्यु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृतक परियारको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको प्रवक्ता कुवरले बताए ।

यो पनि पढ्नुहोस   मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

यसैगरी मृतक परियारको आर्थिक अवस्था ज्यादै न्यून रहेकोले शव पोष्टमार्टमका र शवबाहनको सम्पूर्ण खर्च छहारी समुहका सदस्यहरुले सहयोग प्रदान गरेपछि शव मलंगवा लगिएको हरिवन नगरपालिका वडा नं. ३ निवासी सामाजिक अभियानता तथा समाजसेवी सन्जिव मोक्तान जानकारी दिए ।

(Visited 43 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

रौतहटमा दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहट । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा...

ट्रेन्डिङ

सुनको मूल्य अकासिने क्रम जारी, प्रतितोला ९६ हजार ३ सय

काठमाडौं । सुनको मूल्य प्रतिदिन अकासिने क्रम जारी रहेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको...

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण...

प्रदेश २ मा कोरोना संक्रमित संख्या १०३ पुग्यो

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य...

पोखरामा मनाइयो बकर इद

पोखरा । पोखरामा बसोबास गर्ने मुस्लिम समुदायले शनिबार बकर इद हर्षोल्लासपूर्वक मनाएका छन् । पोखरा–१३ स्थित मियाँपाटनमा रहेको मस्जिदमा शनिबार सामूहिक नमाज पढ्नेहरुको व्यस्तता...

काभ्रेमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

 काभ्रेपलाञ्चाेक । काभ्रेमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका वडा न ४ का एक २३ बर्षीय युवामा कोरोना...

जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

जर्मनी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई...

‘अश्लील तीज गीत निकाल्नेलाई कारबाही गरिरहेका छौं’

काठमाडौं । पहिले तीजको बेलामा चेलीबेटीले गाएका तीज भाका सुन्न पाइन्थ्यो । तर, आजकाल तीज गीतमा चेलीभन्दा चेलाहरू हाबी हुन थालेका छन् । आजकाल...

मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना...

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन...

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

राजनराज स्मितासंग भन्दैछन् ‘मायाले मलाई बोलायो’

काठमाडाैं ।  राजनराज शिवाकोटीको शब्द संगीतमा गीति भिडियो 'मायाले मलाई बोलायो' सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)