Saturday, October 24, 2020
Home राजनीति ‘गणतन्त्र असफल, राजसंस्था सफल’

‘गणतन्त्र असफल, राजसंस्था सफल’

‘२०४७ को संविधान पूनःस्थापित गर्न माग’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनले देशका विद्यमान समस्याहरुको समाधान गर्न वर्तमान संविधान–२०७२ ले नसक्ने ठहर गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले यस्तो बताएको हो ।

उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पञ्चशिलको सिद्धान्तमा आधारित रही परराष्ट्र नीतिलाई अवलम्बन गरी परम्परा देखि रही आएको पारस्परिक सहयोग र सदभावको सम्बन्धलाई विस्तार एवं सुढृढ गर्न तथा वर्तमान अवस्थामा मित्र राष्ट्रहरु सितको चिसिएको सम्बन्ध तथा कालापानी, लिपुलेक, लिम्पीयाधुरा जस्ता अहम विषयहरुको वर्तमान संविधान, २०७२ ले समस्या समाधान गर्न सक्दैन भन्ने राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन एनडिए को अन्तीम ठहर हो ।’

गठबन्धनले वर्तमान सरकारले लिपुलेक, लिम्पीयाधुराका लागि सुरक्षा दिन नेपाली सेनालाई उक्त भु–भागको रक्षार्थ र खटाई नेपाली जनतालाई हाम्रो भूमीको रक्षा भईरहेको छ भन्ने अनुभति दिलाउन नसकेको पनि आरोप लगाएको छ । उसले भनेको छ,‘तसर्थ जुन संविधानलाई फ्याकेर विदेशीको आडमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ल्याइयो अब सोही संविधान २०४७ को विकल्प नदेखिएको हुंदा २०४७ को संविधानलाई स्थापित गर्न सम्पूर्ण राजावादी, राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी संघ÷संस्था पार्टी, वुद्धिजिवी, श्रमजिवी, पत्रकार, किसान, यातायात व्यवसायी, उद्योगपति, सन्त, महन्त, हिन्दू–अधिराज्यवादीहरु सम्पूर्ण जन–समुदायलाई एकतावद्ध भई अगाडी बढ्नको लागि आव्हान गर्दछौं ।’

गठबन्धनका संयोजक किशोरी महतोले २०६२/०६३ को जनआन्दोलनको उपज कथित गणतन्त्रको आगमन भएको र त्यसपछि मुलुकमा दलीय सिन्डीकेटको कोटाबाट २०७२ सालको संविधान सार्वजनिक गरेपछि शान्ति,अमनचयन, विकास निर्माण तथा मित्र राष्ट्रहरुसँगको सदियौं पूरानो प्रगाढ सम्बन्धमाथि कालो बादल मडारिरहेको टिप्पणी गरेका छन् । उनले वर्तमान राजनीतिक स्थितिलाई अहिलेको संविधान २०७२ ले र वर्तमान राजनीतिक व्यवस्थाले समाधान गर्न नसक्ने कुराको पुष्टि भैसकेका पनि दाबी गरे ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

उनले नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल राजतन्त्र सफल भएको स्पष्ट पारे । उनले भने,‘राजाहरुको एउटा ढोका खोलिदिनुपर्छ । राजासँग सहमति गरेर २०४७ को संविधान पूर्नवहाली गर्नुको विकल्प छैन् ।’

कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव तथा गठबन्धनकी सल्लाहकार अस्मिता भण्डारीले अबको जनगणना २०७८ मा दश वटा धर्मको महलहरुमध्येमा यसपटक अन्य भनेर थपिएको र यो हिन्दूवादीहरुलाई कम देखाउने खेलमा विदेशी शक्ति लागेको गम्भीर आरोप लगाउँदै यसबारे आम जनता सचेत हुनुपर्ने धारणा राखेकी छिन् ।

आङकाजीलाई कार्वाही

त्यस्तै उनले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई सम्बन्धित पार्टी र सरकारले कारबाही गर्नुपर्ने माग पनि राखिन् । यदि पार्टी र सरकारले शेर्पालाई कारबाही नगरे आफूहरुले उनी आवद्ध दललाई बहिष्कार गर्ने चेतावनी पनि दिईन् । भण्डारीले राजसंस्थाको आवश्यकत्ता पनि औंल्याईन् ।

त्यस्तै, राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बहादुर बम, धार्मिक गुरु बलभद्र गुरु, गठबन्धनका सदस्य भैरव कार्की र अधिवक्ता तथा नेपाल दर्शन पार्टीका अध्यक्ष भुवन थापालगायतले गणतन्त्र असफल भएकोले नेपालमा गणतन्त्र असफल भएकोले २०४७ कै संविधानलाई स्थापित गर्नुपर्ने धारणा राखेका थिए ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

रौतहटमा दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहट । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ...

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भीर घाइते

देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी...

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी...

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

ट्रेन्डिङ

न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

काठमाडौँ । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण...

पोखरामा एकै पटक ४० प्रहरीमा कोरोना संक्रमण

पोखरा । पोखरामा एकैपटक ४० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पोखरा–१५ स्थित वडा प्रहरी कार्यालय, रामबजारमा कार्यरत १ महिलासहित ३९ पुरुष गरी ४० प्रहरीमा...

भरतपुर र बुटवलमा संक्रमितको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला र बुटवलको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । भरतपुरमा मृत्यु हुनेमा ४० वर्षीया...

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख...

मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न...

सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि...

बैतडीमा विप्लवका कार्यकर्ता पक्राउ

बैतडी । प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्तालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ बर्षीय...

गैरजिम्मेवार निजी अस्पतालमाथि कडा कारबाही आवश्यक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

कैलालीमा प्रहरी सहायक निरीक्षकको हत्या, हवल्दार बेपत्ता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)