Saturday, October 24, 2020
Home राजनीति याे सरकार कुरामा हैन काममा विश्वास गर्छः स्वास्थ्यमन्त्री

याे सरकार कुरामा हैन काममा विश्वास गर्छः स्वास्थ्यमन्त्री

काठमाडाै‌ं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा भर्चुवल सम्बाेधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गरे ।

उनले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बाेधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्ने धारणा राखे ।

उनले क्यान्सर रोगले सबैलाइ दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए । क्यान्सरबाट मृत्युहुनेहरू मध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै हामीले पनि क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस   अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

सोक्रममा मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिकीकरण गरेका थिए । शनिबारबाटै भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ । मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ गरे । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाइ अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

ट्रेन्डिङ

बाह्बिसे क्षेत्रमा तत्काल उद्धार गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रेबिसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे...

क्वारेन्टिन र आइसुलेसन अनुगमन, स्याङ्जामा कोरोना संक्रमित २३ पुगे

स्याङ्जा । स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टीनमा...

उद्धार गरी क्वारेन्टाइन लैजाँदै गरेको टिपर दुर्घटना, टिपरमा झण्डै ४० जना थिए

काठमाडौं । कालिकोटको राजकोट नगरपालिकाको लालीघाट भन्ने ठाउँमा केहीबेरअघि टिपर दुर्घटना भएको छ । नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

जनस्तरमा लापरवाही : कोरोनाको जोखिम बढ्दो, सावधानी घट्दो

बर्दिया । मजदुरीका लागि सोलुखुम्बु जिल्लाको लिखु हाइडो पावर कम्पनीमा पुगेका बर्दिया मधुवन नगरपालिकाका ४७ जना मजदुरलाई त्यहाँको कम्पनीले एक साता अघि घर फर्कायो...

राप्रपाबाट सुनिल बहादुर थापासहित ३१ जनाको राजीनामा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय...

बाबु आमालाई भेटेर फर्केकी बागलुङकी किशोरीमा पनि कोरोना संक्रमण पुष्टि

बागलुङ । आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट...

साम्राज्ञीले भनिन् : अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

प्रशासनिक संघीयता व्यवस्थापनमा ढिलाइ : गम्भीर चुनौती

मुलुकमा २०६२/६३ को युगान्तकारी परिवर्तनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण गर्न १० वर्ष लाग्यो । २०७२ मा...

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)