Tuesday, October 27, 2020
Home प्रदेश प्रदेश ३ सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २० देखि ६० वर्ष सम्मका व्यक्ति रहेका छन् । २ जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

संक्रमित सहित २८ जनाको स्वाव संकलन गरि परिक्षणका लागि असोज ६ गते हेटौडामा पठाईएको थियो । संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन गरि पठाईएकोमा परिक्षण हुदा एकै परिवारका ६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनका अनुसार अन्य तीन जना जिल्ला बाहिरबाट आई क्वारेन्टाईनमा बसेका व्यक्ति रहेका छन् ।

यो पनि पढ्नुहोस   रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

लकडाउन खुलेपछि जिल्लामा धेरै संक्रमित भेटिएको पहिलो पटक हो । जिल्लामा दैनिक जसो संक्रमित भेटिइरहेका छन् । योसँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निको भई घर फर्किसकेका छन । अन्यको उपचार सिन्धुली अस्पताल तथा एपोलो अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा भइरहेको छ ।

(Visited 172 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्र कला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

साताका लोकप्रिय समाचार

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल...

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति...

ट्रेन्डिङ

सडक मिचेका घर भत्काउने अनुमति

बुुटवल । बुुटवलको मुुख्य बजार क्षेत्र (राजमार्ग चौरहा–चिडियाखोला) को सडक विस्तार कार्य अगाडि बढने भएको छ । सडक मिचेर बनेका संरचनाहरु हटाएर सडक विस्तार...

तीन जिल्लाका सिडिओको सरुवा

काठमाडौ । गृह मन्त्रालयले शुक्रबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख...

आधा दर्जन फिल्मबाट हटाइएकी करिना

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा काम गर्ने क्रममा आफूलाई पारिश्रमिक माग गर्दा फिल्मबाट हटाइएको बताएकी छन् । आफू केही मोटो भएको र...

यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने

काठमाडौँ । आउने शुक्रबार र शनिबार (१७ — १८ ) दुई दिने शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपालमा...

कोरोनाबाट मृत्यु भएका भारतीय पुरुषको शब व्यवस्थापन

जनकपुरधाम । कारोना संक्रमणबाट गत बुधवार मृत्यु भएका भारतीय नागरिकको शुक्रबार शव व्यवस्थापन गरिएको छ । धनुषाको महेन्द्रनगरको श्रीनाथ गणबाट खटिएको कोभिड डेथ बडी...

नेपालमा सलह किरा प्रवेश

काठमाडौं । नेपालमा सलह कीरा प्रवेश गरेको आंशका गरिएको छ । तराईका दुई जिल्लामा सलह कीरासँग मिल्दो जुल्दो कीराले बालीमा क्षति पु-याएपछि यसको आशंका...

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’

काठमाडौं । ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ...

यिनै हुन्, राम नेपालका छोरा भन्ने आधार

विश्वासमा आधारित राम जन्मभूमि फैजावादस्थित अयोध्या हो भने प्रमाणमा आधारित राम जन्मभूमि चितवनको माडीस्थित अयोध्यापुरी नै हो । अयोध्यापुरीप्रतिको जनआकर्षण र विश्वास पछिल्लो समयमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज
जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)