Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश २खेतमा जमेको पानीमा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

खेतमा जमेको पानीमा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

,

सर्लाही । सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा नं. ६ सुखैनिया टोल बस्ने ५० वर्षीय चन्द्र किशोर पासवान रहेका छन ।मृत्क पासवान गए साँझ ५ सय मिटर टाढा रहेको आफ्नै खेतमा पानी हेर्न जाँदा खेतमा जमेको पानीमा डुबी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतक पासवान मरेको खबर सुन्न साथ प्रहरी घटना स्थलमा जाँदा पासवान आफनै खेतमा जमेको पानीमा मृत भई घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । अहिले मृतक पासवानको शव मलंगवा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रवक्ता कुवँरले बताए ।

Loading comments...

आजको समाचार

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

साताका लोकप्रिय समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी...

अब सहजै रुपमा खोप लगाउन पाइने

  काठमाडौं । सरकारले लक्षित सबै नागरिकलाई खोप लगाउने योजना तयार गरेको र सोहीअनुसार खोप अभियानलाई तीव्र रूपमा अघि बढाइएको जनाएको छ । खोप अभियान...

बेलायतमा २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका छन् । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली...

देउवालाई असफल बनाउने ओलीको योजना यसरी तुहिएको थियो

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सर्वाेच्च अदालतलाई संदेश दिने नेकपा एमाले अध्यक्ष एवं केपी शर्मा ओलीको योजना संसदको ग्यालरी बैठकमा तुहिएको...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको...

ट्रेन्डिङ

पार्टी एकता र स्थिरताको सन्देश देऊ

देशमा दुई तिहाइको सरकार बनेर स्थायित्व कायम होला भनी जनताले अपेक्षा गरिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । यसले...

पूर्वमन्त्री डा यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?