Monday, October 19, 2020
Home प्रदेश प्यानलबोर्डमा मुसा पसेपछि बागबजारमा बत्ति गयो

प्यानलबोर्डमा मुसा पसेपछि बागबजारमा बत्ति गयो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट विद्युत आपुर्ती हुने क्षेत्रमा लाईन गएको छ ।

प्राधिकरणका अनुसार बागवजार ,राजदरबार ,लैनचौर, लाजिम्पाट, महाराजगज ,पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुशी, टगाल, बवरमहल लगायतका क्षेत्रमा लाइन अवरुद्ध भएको र मर्मत टोलीले काम गरीरहेको प्राधिकरणले जानकारी दिएको छ ।

मर्मतका लागि केही समय लाग्ने जानकारी दिँदै प्राधिकरणका सुचना अधिकारी लीला कुमारी अर्यालले केही बेरमै विद्युत सुचारु हुने जानकारी दिइन् ।

(Visited 25 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

साताका लोकप्रिय समाचार

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु...

इटहरीमा बुधबारदेखि पीसीआर परीक्षण नहुने

इटहरी । इटहरीमा पीसीआर परीक्षण नहुने भएको छ । इटहरी उपमहामनगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार...

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ...

नेपालको ग्रेटवाल

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँ बन्दीपुरमा पनि पदमार्ग निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले...

ट्रेन्डिङ

सीबीएन निर्वाचन र ट्रेड युनियन व्यवस्थापनको बाटो

निजामती सेवामा आधिकारिक ट्रेड युनियन (सीबीएन)को निर्वाचन असोज २४ गते हुने भनिएकोमा मन्त्रिपरिषद्को असोज ६ गतेको बैठकबाट आगामी मंसिर २४ गते हुनेगरी निर्वाचन सारिएको...

कोरोनाको त्रास : जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै...

लिम्पियाधुरा क्षेत्रको अतिक्रमण र भूभाग फिर्ता

भारतले धेरै स्थानमा नेपाली भूभाग कब्जा गरे पनि अतिक्रमित भूभागमध्ये सामरिक दृष्टिले सबैभन्दा महŒवपूर्णदेखि लिम्पियाधुरा क्षेत्रबाट नहट्ने र सुनियोजित कार्यक्रमका साथ भारत अघि बढेको...

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग...

भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ...

स्वर्णधारी मन्डेकाजी सम्मानित

काठमाडौं । गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
यो पनि पढ्नुहोस   सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ
१३औं सागमा नेपालको तर्फबाट...

समुदायमा कोरोना देखिएपछि जुम्लाको खलंगामा निषेधाज्ञा

जुम्ला । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि मंगलवार दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम...

विभिन्न जिल्लाका सिडिओ सहित ४४ को सरुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) सहित ४४ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

तीन हप्तामा एक १०३ जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फरार सुचीमा रहेका १०३ जनालाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अदालतबाट अन्तिम फैसला भई कैदी भुक्तान...

राजेश हमालले अभिनय गरेकाे लाेकगीत (भिडियाेसहित)

काठमाडाै‌ं ।  अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन् । गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक...

‘चलचित्र उद्योग बन्द हुँदा हामीलाई झन् ठूलो घाटा’

काठमाडौं । चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने कम्पनीहरू निकै पीडामा छन् । गत चैतदेखि अहिलेसम्म पनि आधिकारिक रूपमा नेपाली चलचित्रको छायांकन हुन नसक्दा...

नायिकाकाे नाममा फेशबुक खाेलेर अश्लिल फाेटाे पठाउने पक्राउ

काठमाडाै‌ं ।  नक्कली फेसबुक पेज बनाएर अश्लील र आपत्तिजनक भिडियाे पठाउनेलाइ प्रहरीले पक्राउ गरेकाे छ ।  अश्लिल भिडियाे पठाउने र तस्वीरको स्वरुप बिगारेर असान्दर्भिक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)