Monday, October 19, 2020
Home प्रदेश प्रदेश ७ पुर्चौडी नगरपालिका विद्यालयहरु फेरि बन्द

पुर्चौडी नगरपालिका विद्यालयहरु फेरि बन्द

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए ।

उनले भने, ‘नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसंगै विद्यालय पनि बन्द भएका छन् आइतबार विद्यालय सञ्चालनमा आएका भएपनि पछि नगरपालिकाले सूचना निकालेपछि बिचमै बन्द गरेका छौँ ।’ पुर्चौडी नगरपालिका ३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो ।

विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाई छ । शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा स्वास्थय सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए । यसअघि नगरपालिका कोरोना संक्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएको थियो ।

यो पनि पढ्नुहोस   सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

पुर्चौडीमा नगरपालिकाका भित्र ७५ ओटा सामुदायिक विद्यालय मध्ये ३९ ओटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका थियो । नगरका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । बैतडी जिल्लाभरी हालसम्म ४ सय ३ जनाका कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २५ जनामात्रै अहिले सक्रिय संक्रमित रहेका छन् ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित...

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य...

साताका लोकप्रिय समाचार

बिपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६०...

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान्...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

अब सडकमै सवारी साधन परिक्षण गरिने

सिन्धुपाल्चोक । चाडपर्व नजिकदै गर्दा यात्रुहरुको सुरक्षा र दुर्घटना न्युनिकणका लागि सिन्धुपाल्चोक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

ट्रेन्डिङ

रेमिट्यान्समा भारी गिरावट हुने

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा करिब ७ खर्ब ५६ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स नेपालमा भित्रने प्रक्षेपण गरेको छ । ...

एसिड आक्रमणकारीको तत्कालै सम्पत्ति रोक्का गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गरेका छन् । एसिड आक्रमणबाट पीडितहरुसँग...

सात खेलअघि नै लिभरपुललाई उपाधि

लन्डन । लिभरपुलले इंग्लिस प्रीमियर लिगको उपाधि जितेको छ । लिगको सात खेल बाँकी छँदै उसले यो उपाधि चुमेको हो । चेल्सीले बिहीबार राति...

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीमा आइतबार थप १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १५ पुगेको छ । पछिल्लो पटक...

स्थानिय तह भन्छ ‘विद्यालय खोलौँ’, प्रशासन भन्छ ‘हुँदैन’

इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले...

घर–घरमै बसेर बनाइयो लघुचलचित्र बुहारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन लागू गरेको एक महिना बित्यो । यसैबीच लकडाउनका समयमा सबै जनाले आआफ्नै घरबाट...

टेलिकमद्वारा स्टे कनेक्टेड अफरको अवधि थप

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

युभेन्ट्सलाई बोनस अंक

टुरिन । इटालियन फुटबल फेडेरसन (एफआईजीसी) ले नेपोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३–० को जित दिलाएर ३ अंक बोनस प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस   सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता
दुई खेलाडी र...

सहकर्मीको हत्या गर्ने ११ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र...

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२...

रोनाल्डोलाई संक्रमण

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)