Tuesday, October 27, 2020
Home प्रदेश यसपाली दसैमा भिमेश्वर मन्दिरमा सर्वसाधारणले पूजा गर्न नपाउने

यसपाली दसैमा भिमेश्वर मन्दिरमा सर्वसाधारणले पूजा गर्न नपाउने

दोलखा । दोलखाको पवित्र धार्मिक स्थल भिमेश्वर मन्दिरमा बडा दसै भर सरकारी पूजा मात्रै हुने भएको छ । ६ महिना अघि देखी नित्य पुजा बाहेक दर्शन गर्न समेत बन्द गरिएको भिमेश्वर मन्दिरमा दसैं अवधि भर गुठियारहरुले गर्ने सरकारी पुजा बाहेक अन्य पुजा रोक्ने निर्णय भएको हो ।

सरकारी पुजा बाहेक सर्वसाधरणका लागि मुलकको परिस्थिति हेरेर मात्र मन्दिरका गुठीयारहरुले आगामी कदम चाल्नु पर्ने भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितीले अध्यक्ष भरत श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, रणभिम गण चरिकोटका गणपति अरुण केसी नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेल , सशत्रप्रहरि बल चरिकोटका प्रहरी नायव उपरिक्षक बुद्धनारायण मर्हजनको रोहबरमा भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितीले दसैंभर सरकारी बाहेका अन्य पुजा गर्न रोक लगाउने निर्णय गरेको गुठियार ज्ञानेन्द्र प्रधानले जानकारी दिए । ‘दसैंमा हजारौको संख्यामा बोका राँगा भालेको भोग दिई पूजा गर्दै आएको भिमसेनको शिलामा यसपटक सर्वसाधरणले पूजा गर्न पाउने छैनन् । भिमेश्वरको नाम भाकल गरेर सर्वसाधारण नआउन् भनेर बेलैमा निर्णय गरिएको प्रजिअ शिवाकोटीले बताए ।

त्रिभुज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ । एक शिला तीन अबतार मानिएको छ । कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेका छन् । भिमेश्वरको शक्ति अद्भुत रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ । भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा समेत गरिने परम्परागत चलन छ । भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ । जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन् ।

यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ । रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ । वलीपूजाको बेला महादेवशिव देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ । त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो । यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन ।

वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ । जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन समेतको नाम लिने गरिन्छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

साताका लोकप्रिय समाचार

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । बलात्कारमा संलग्न तीनजनालाइ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने...

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा....

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

ट्रेन्डिङ

मन्त्रमा साैगात र दियाकाे राेमान्स

काठमाडाैं । सौगात मल्ल र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भए संगै चलचित्रको हाइप बढ्दै गएको छ । गत शुक्रबार...

कोरोना संक्रमण नियन्त्रणमा सरकारको प्रयास असफल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण प्रयाशमा असफल भएको बताएका छन् । मंगलवार संघिय संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

दाङमा एक युवक मृत अवस्थामा फेला

तुलसीपुर । पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् । हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस...

हिजोदेखि हराएका बालक मृत अवस्थामा फेला

जनकपुरधाम । धनुषामा हिजोदेखि हराइरहेका बालक आज मृत अवस्थामा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका ७ किसाननगरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदा...

संकट र नागरिक दायित्व

यतिखेर विश्व मानवजातिको रक्षामा केन्द्रित छ । सबै किसिमका पारस्परिक द्वन्द्व र असहमतिलाई बिर्सेर विश्व एक भई मानव रक्षाका लागि जुटेको छ...

१३ इण्डोनेसीयन नागरिक गोप्य स्थानमा

ललितपुर । लकडाउनका बेला रातारात सप्तरीबाट प्रहरी स्कटिङ गरी ललितपुर ल्याइएका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा विरोध गरिएपछि...

प्रदेश २ का मुख्यसचिव काठमाडौं हिँडेपछि …..

जनकपुरधाम । कर्मचारीहरुले असहयोग गरिरहेको भनेर गत एकसातादेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वक्तव्य दिइरहेको बेला प्रमुख सचिव काठमाडौ हिडदिएका छन । बुधबार...

५२ दिनपछि सप्तरीमा निषेधाज्ञा खुल्याे, चहलपहल बढ्यो

राजविराज । स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञा आज मंगलबार ५२ दिनपछि हटाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तसहित निषेधाज्ञा हटाएलगत्तै बजारमा चहलपहल बढेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन्...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

यस्ताे छ गायिका नवनीतकाे दसैं गीत

(Visited 85 times, 1 visits today)