ए मेरो हजुर–४ मा दुर्गेश थापा

काठमाडौं । गायक दुर्गेश थापाले राम्रो भूमिका पाएमा चलचित्रमा नायकका रूपमा प्रस्तुत हुने बताएका थिए । यसै क्रममा उनी नयाँ चलचित्र ‘ए मेरो हजुर–४’ मा गायक र नायक दुवै रूपमा अनुबन्धित भएका छन् । यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । गत फागुनमा २५ प्रतिशत छायांकन गरिएको यो फिल्मको बाँकी छायांकन चाँडै सुरु गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दै छिन् । निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार ‘ए मेरो हजुर–४’ का लागि गायक र अभिनेताको रूपमा दुर्गेश आइतबार अनुबन्धित भएका हुन् ।

यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिका’bout खुलाइएको छैन । झरनाका अनुसार दुर्गेश यो फिल्ममा एउटा प्रभावशाली भूमिकामा प्रस्तुत हुँदै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो