Saturday, October 24, 2020
Home प्रदेश घर कुर्न बसेकी महिलाको रहस्यमय हत्या

घर कुर्न बसेकी महिलाको रहस्यमय हत्या

सप्तरी, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका २ मा एक ५० वर्षिया महिलाको रहस्मय हत्या भएको छ । शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो ।

आफ्नै घरमा मृत अवस्थामा उनी फेला परेपछि यतिबेला बस्तिमा खैलाबैला मच्चिएको छ । पति शिवनारायण बिराटनगरस्थित एक विद्यालयमा शिक्षक छन् भने गाउँको घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्दै आएका थिए ।

श्रीमानले बोलाएपछि एकसाता अघि सासुलाई घरमा छाडी दायमन बिराटनगर पुगेकी थिइन् । बिहीबार शिवनारायणले आमालाई बिराटनगर बोलाए भने श्रीमतीलाई घर कुर्न पठाए । शिवनारायणका दुई छोरा काठमाडौंमा पढ्न बसेकाले दायमन घरमा एक्लै थिइन् ।

भोलिपल्ट शुक्रबार बेलुका फोन मार्फत श्रीमतीलाई सम्पर्क गर्न खोज्दा फोन नउठेपछि शनिबार बिहानै छिमेकीलाई बुझ्न पठाउँदा शौचालय नजिकै आंगनमा दायमन मृत भेटिएकी थिइन् । घाँटीमा प्लाष्टिकको दुई वटा डोरी बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत भेटिएकाले उनको हत्या नै भएको हुन सक्ने प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस   सवारी दुर्घटनामा परी १६ जना घाइते

वडा अध्यक्ष जयप्रकाश यादवले हत्या गरिएकी दायमनको घरमा रहेका सबै गरगहना, नगद तथा अन्य सरसामान सुरक्षित रहेकाले हत्या कसले र किन गरेको हो भन्ने कुरा रहस्यमय रहेको बताएका छन् ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले शवलाई पोष्टमार्टमका आइतबार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान गर्न सोमबार जनकपुरस्थित प्रदेश प्रहरी कार्यालयबाट एउटा टोली समेत आइपुगेको र जिल्ला प्रहरी कार्यालय समेतको संलग्नतामा अनुसन्धान तिब्र बनाइएको उनले जानकारी दिएका छन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

नेपालमा वार्ता र सम्झौता

नेपालको संविधान संशोधन गरेर नेपालको भारतद्वारा अतिक्रमित भूमि समेटर नयाँ नक्सा जारी गरेपछि सो भूमि आफ्नो भोगचलनमा ल्याउन एउटा गहन एवं सारभूत वार्ता भारतसँग...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

साताका लोकप्रिय समाचार

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

साझा पार्टीका प्रदेस सभा सदस्य शाक्यले दशैं भत्ता नलिने

काठमाडौं । साझा पार्टीको बागमती प्रदेश सभा सदस्य शोभा शाक्यले दशैं भक्ता फिर्ता गर्ने भएकी छिन् । कोभिड १९ को महामारीका कारण देश संकटमा...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

ट्रेन्डिङ

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

३ दिनपछि गोताखोरको टोलीले शाहको शव इनारबाट निकाल्यो

तुलसीपुर । दाङको शान्तिनगरमा इनारमा मृत भेटिएका एक युवकको शव गोताखोरको टोलीले ३ दिनपछि निकालेको छ । गत सोमबार इनारमा खसेका अछामको रामारोशन गाउँपालिका–३...

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको...

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो

उहान, चीन । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण...

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस...

टीभीएस ईपीएलको मुख्य प्रायोजक

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्रमुख प्रायोजकमा नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटसर्् रहने भएको...

इनफ इज इनफ अभियानप्रति राप्रपाको ऐक्यवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरिहेको बताएका छन् । कुनै आँखा...

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल खुलाउन सकिन्छ : पर्यटनमन्त्री

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएका छन्...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

धोनीको टिम पुच्छरमा

युएइ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपरकिंग राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो । राजस्थानको यो चौथो जीत हो ।...

सम्पादनसँगै निर्देशनमा जम्दै विनोद बम

काठमाडौं । छोटो समयमै नेपाली गीतसंगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रूपमा फरक चिनारी बनाउन सफल विनोद बमले पछिल्लो समयमा निर्देशनको क्षेत्रमा पनि आफूलाई अब्बल...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)