Saturday, October 24, 2020
Home IPL2020 सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी

सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोर सुपरओभरमा विजयी भयो । बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षति ११ रन बनायो । देबदत्तको हातबाट क्याचआउट हुनुअघि मुम्बईका लागि इशान किशनले ९९ रन जोडेका थिए । शतक बनाउन १ रनले चुकेका किसनले मात्र ५८ बलको सामना गरेर ९ छक्का र २ चौका प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बंगोरका लागि देवदत्तले ५४ र अरोज प्रिन्चले ५२ रनको योगदान दिएका थिए । एडीभिलियर्सले २४ बलमा ५५ र शिवम् दुवेले १० बलमा २७ रनको योगदान दिएका थिए । जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ ।

यो पनि पढ्नुहोस   प्रशान्त र निष्ठा फिचर्ड 'म तिमी'

बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।

मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।
मंगलबार साँझको खेलमा दिल्ली क्यापिटलले सनराइजर हैदरवादको सामना गर्नेछ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

जन्मदिनको केक खाँदा तनहुँमा १२ जना बिरामी

दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा...

अशोक विनायक र अन्नपूर्ण देवीको जात्रा

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि तान्त्रिक विधिअनुसार मनाउँदै आएका विभिन्न चाड पर्व र जात्रामध्ये मोहनी नखः पनि हो । सर्वाधिक महŒवपूर्ण रही आएको यो मोहनी...

ट्रेन्डिङ

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

काठमाडौैं । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका...

कोरोना सन्त्रास : विदेशबाट आएकाबाटै उच्च जोखिम

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरू ६...

किक–२ मा सलमान र ज्याकलिन

मुम्बई । किकपछि सलमान खानको मुख्य भूमिकामा फिल्म ‘किक–२’ बन्ने भएको छ । साजिद नाडियावालले यो फिल्म निर्माणको घोषणा गरेका छन् । यो फिल्मका...

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ...

कारोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट धनुषामा थप एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुष रहेका...

सिन्धुपाल्चोकमा पहिरो : ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ...

अंश छोडेर सम्बन्ध विच्छेद

इलाम । इलाम जिल्ला अदालत चालु वर्षको हालसम्म एक सय ७४ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ । ती मध्ये...

सडकमा ह्याण्डवासपछि दिनदुखीलाई गाँस, कोही भोकै परे हामी छौं : शर्मा

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिएपछि राजधानीका सडकमा पानीको ट्याङ्की र हातधुने ह्याण्डवास राखेर हात धुने अभियान सुरु गरेको ‘मिसन अन्नपुर्ण’...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   राजस्थानविरुद्ध हैदरावाद विजयी
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

२७ वर्ष पछि इन्द्रजित मिजारको नयाँ गीत

काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा...

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–०...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)