Saturday, October 24, 2020
Home बिचार कोरोनाविरुद्ध राष्ट्रिय जागरण अभियान थालौं

कोरोनाविरुद्ध राष्ट्रिय जागरण अभियान थालौं

नेपालमा कोरोना महामारीविरुद्ध योजनाबद्ध रूपमा राष्ट्रिय जागरण अभियान थाल्नुपर्ने आवश्यकता देखिएको छ । माहामारी बढ्दै जाने तर त्यसलाई रोकथाम गरिनुपर्ने प्राथमिक उपायप्रति जनतामा त्यति साह्रो सतर्कता र अनुशासन तथा नियमितता देखिन छाडेपछि यसले थप चिन्ता उब्जाएको छ । चिन्ता उब्जने मात्र होइन, कोरोना महामारी सोचेजस्तो नियन्त्रण र अप्रभावकारी पनि हुन सकिरहेको छैन । यसको मूल कारण भनेको सचेतनामा कमी र लापर्बाही हो । प्रचारप्रसार त निकै छ, तथापि बुझाइमा एकरूपता आउन सकिरहेको छैन । नेपाल आफैंमा भाषागत विविधताको थलो हो । नेपाली भाषा यहाँको राष्ट्रिय भाषा भए पनि देशमा दैनिक काम सबै भाषिकामा चलिरहेका छन् । आवश्यक पर्दा मात्र बोलिने नेपाली भाषाका कारण पनि आफ्नै मातृभाषा बोल्ने स्थानीय नेपालीले राष्ट्रिय भाषामा गरेको प्रचारप्रसारले मात्रै नपुग्न भएकाले स्थानीय भाषामा नै प्रचार गर्न जरुरी छ । संघ, प्रदेश र स्थानीय सरकार यसका लागि समन्वयात्मक किसिमले परिचालित हुन जरुरी छ ।

हरेक दिन नेपाली भाषामा कोरोनाको अपडेट हुन्छ । तर, अन्य भाषाभाषीका मानिसले यसलाई केवल खस वा नेपाली भाषाका रूपमा लिएका देखिन्छन् । उनीहरूले आफ्ना मातृभाषामा आफंै कुरा गरेर प्रसारित सूचना वा कार्यक्रमलाई ‘यसो रे, यसो रे’ भनी आफूसँग सरोकार नरहेको जस्तो गरी यसको बुझाइलाई एकअर्कामा बाँड्दछन् । यो आफैंमा विडम्बनाको कुरा हो । यस समस्याको समाधानका लागि शासक वा सरकार निकै सचेत र चतुरो हुनु जरुरी छ । दिएको सूचनाले हरेक नागरिकको मनमस्तिष्कमा गहिरो गरी भाव संप्रेषण गर्न सक्नुपर्दछ । यस अर्थमा मातृ भाषाको प्रयोग आमाले आफ्ना सन्ततिहरूलाई बोलाए वा अह्राएसरह हुन्छ । यो वास्तविकतालाई रेडियो, टेलिभिजनमा मात्र होइन, गाउँगाउँमा मातृभाषीबीच उनीहरूकै मातृ भाषामा पु¥याउन सक्नुपर्दछ । यो आजको यथार्थ र सच्चाइ पनि हो । कलात्मकता, मातृत्व र मौलिकता बुझाइको अन्तस्करणमा प्रभाव पार्ने कुरा हुन् । बुझाइ ठीक ठाउँमा, ठीक समयमा, उचित तरिकाले भएमा मात्र निर्दिष्ट उद्देश्य हासिल गर्न उसका तन्तुहरूले काम गर्न थाल्दछन् । त्यो भनेको बुझाइअनुसार व्यवहारमा प्रयोग हो ।

यो पनि पढ्नुहोस   नेपालमा वार्ता र सम्झौता

नेपालम हालका दिनसम्म कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगिसकेको छ । डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ यो भनेको निको हुनेमा कुल संक्रमित संख्याको ७३.१ प्रतिशत हो । हाल देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । यो संक्रमितको संख्या २५ हजार पुगेपछि सरकारले फेरि लकडाउन गर्नेछ भन्ने त्रास जनतामा आउन थालेको छ । यति बेला कोरोना संक्रमणविरुद्ध देशव्यापी जनचेतना फैलाउनु जरुरी छ । त्यो पनि स्थानीय जनताको स्थानीय मातृ भाषामा लैजानु अपरिहार्य हुन गएको छ । होइन भने स्थानीय जनता यसलाई बुझ्न तयार देखिँदैनन् । त्यसैले अब बिना ढिलाइ सबैलाई समेटेर कोरोना संक्रमणविरुद्ध राष्ट्रिय जागरण अभियान थाल्न ढिलाइ गर्नुहुँदैन ।

(Visited 30 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

राराको सौन्दर्य निखादै नेपाली सेना

मुगु । बिश्वभर फौलिएको कोरोना भाईरसका कारण सुनसान बनेको रारा क्षेत्रमा केही दिन देखी आन्तरिक पर्यटक आउन थालेका छन् । यहि बेला नेपाली सेनाले...

ट्रेन्डिङ

कैलालीमा २ र कञ्चनपुरमा १ जना संक्रमित भेटिएपछि सीमा जोडिएका बर्दियाका नाका बन्द

बर्दिया । बर्दिया जिल्लाको छिमेकी जिल्ला कैलालीमा दुई जना र कन्चनपुरमा एक जनामा कोरोना...

बाढी, पहिरो र चट्याङ : वैशाखयता १८१ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि...

खेलाडी राहत कोषका लागि एनओसीले पहल गर्ने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले कोरोना भाइरसको महामारीका कारण खेलकुदमा परेको असर, खेलाडी तथा प्रशिक्षकको अवस्थालगायतको विषयमा बुधबार सरोकारवालासँग भिडियो कन्फरेन्स...

सार्वजनिक प्रशासनमा ट्रेड युनियन

ट्रेड युनियन कर्मचारी कामदारका संरक्षक हुन् । ट्रेड युनियनको उपस्थिति प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । ट्रेड युनियन कामदार कर्मचारीको एउटा सामाजिक संगठन...

मुगुमा मानवअधिकार अवस्था अनुगमन समिति गठन

मुगु । मुगु जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिती गठन गरिएको छ । बुधबार...

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि...

विजय कुमारले ल्याए सम्बन्धहरू

काठमाडौं । सञ्चारकर्मी तथा आख्यानकार विजय कुमारले यतिबेला आफ्नो दोस्रो कृति बजारमा ल्याएका छन् । पहिलो कृति खुसी ल्याएर मदन पुरस्कार जितेका विजय कुमारले...

थर्मल गन कालोबजारी प्रकरण : अग्रवालमाथि चारवटा मुद्दा लगाइँदै

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   सचेततापूर्वक दसैं मनाऔं
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)