Saturday, October 24, 2020
Home बिचार शिक्षा अधिकार र उपयोग

शिक्षा अधिकार र उपयोग

हरेक व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्तिलाई उपभोक्ता भनिन्छ । तर, वस्तु तथा सेवाको उपभोग गर्ने मात्र नभई अन्य वस्तु तथा सेवाका उत्पादन आपूर्तिकर्ता तथा बिक्रेतासमेत उपभोक्ता हुन सक्छन् । नेपालको संविधान २०७२ को भाग ३ को धार ४४ मा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । जसमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने छ भन्ने स्पष्ट व्यवस्था गरिएको छ । वाणिज्य मन्त्रालयले उपभोक्तालाई बजारमा प्राप्त हुने वस्तु तथा सेवा तथा प्रयोग गर्ने व्यक्ति वा समूह भनेर परिभाषित गरेको छ । त्यसैगरी उपभोक्ता संरक्षण ऐन दफा २ क ले कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो भनेर परिभाषित गरिएको पाइन्छ । हाम्रो सन्दर्भमा बजारमा गुणस्तरीय उपभोग्य वस्तु प्राप्त गर्नु भनेको कठिन कार्य बनेको छ किनभने हरेकजसो उपभोग्य वस्तुमा मिसावाट मिति सकिएको र गुणस्तरहीन हुने गर्छन् ।

एकातर्फ हाम्रा उपभोक्ताहरूमा उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने सम्बन्धमा ज्ञान नभएको देखिन्छ भने अर्कातर्फ व्यापारी तथा उत्पादकहरू भने जसरी हुन्छ बढी नाफा कमाउने एक मात्र उदेश्यमा केन्द्रित हुने प्रवृृत्तिले अरू उपभोक्ता ठगिने गरेको छन् । उपभोक्तामा कुनै पनि उपभोग्य वस्तु कहिले उत्पादन भएको हो ? कहिलेसम्म प्रयोग गर्न सकिन्छ ? त्यसको मूल्य कति हो ? जस्ता विषयमा चासो राख्दैनन् । शिक्षित जान्ने बुझ्नेले पनि ख्याल गर्देनन् भने अर्का ठूलो जमात त्यसप्रति अनविज्ञ नै हुन्छन् । यस्तो प्रवृत्तिकै कारण व्यापारी तथा उत्पादकले उपभोक्तासँग सजिलै पर्याप्त नाफा लिने अनि उपभोक्ता सहज रूपले ठगिने गरेका छन् । हाम्रा अधिकांश व्यापारीमा व्यापारिक धर्र्म नै देखिँदैन । किनभने आफ्नो परल वा लागत मूल्यमा सामान्यतया बढीमा १० प्रतिशत मात्रा नाफा राखेर कुनै पनि वस्तुको बिक्री गर्नुपर्नेमा उपभोक्ता हेरेर शतप्रतिशतभन्दा पनि बढीसम्म मूल्य राखेर उपभोग्य वस्तुको बिक्री वितरण गरिरहेको छन् ।

व्यापारी तथा उत्पादकले गर्ने गैरकानुनी कार्यबारे थाहा पाउन उपभोक्ता स्वयं चनाखो शिक्षित र सचेत हुनुपर्छ

व्यापारीहरूले उपभोग्य वस्तुमा मिसावट गर्नका लागि अनेकौ उत्पादन अपनाउने गर्छन् । जस्तै ः मासको गेडामा मासजस्तै देखिने मसिना काला ढुंगाका टुक्रा मिसाउने, घिउमा पिडालु, चिनीमा मैदा, महँगो चामलमा उस्तै प्रकृतिका सस्तो चामल मिसाई बिक्री वितरण गर्छन् । यित केही प्रतिनिधि दृष्टान्त मात्र हुन् यस्ता अनगिन्ती बदमासी हुने गर्दन् । हामी परनिर्भर बन्दै गइरहेको छांै । कृषिप्रधान देशमा अन्नबाली उत्पादन पनि गर्न नसकी अर्बौं रूपैयाँ बराबरको खाद्यान्न आयात गर्छौं । एउटा सामान्य उदाहरण लाई हेरांै प्याजबिना भान्छामा तरकारी नपाक्ने होइन तर त्यही प्याज २ सय प्रतिकेजी हुँदा पनि नखाइनहुने हुँदै गएका छौं । छिमेकी देशले प्याज बिक्रीमा रोक लगाउँदा रातारात ५० रूपैयाँबाट २ सय नेपालमा बजार भाउ पुग्छ तर आफ्नो जमिन बाँभmो भएर हामीलाई गिज्याउँदै रहेको छ ।

राज्यले कृषिप्रति युवालाई आकर्षित गर्न नसक्दा हामी सामान्य वस्तुमा पनि परनिर्भर बन्दै छांै । राज्यले उपभोग्य वस्तुको गुणस्तर कायम गर्नका लागि विभिन्न व्यवस्था पनि गरेको देखिन्छ । तर, त्यसले अपेक्षित र प्रभावकारी रूपले कार्य गर्न नसक्दा अरू उपाभोक्ता ठगिने र गुणस्तरहीन उपभोग्य वस्तुको उपभोग गर्न बाध्य भएका छन् । वाणिज्य विभाग गुणस्तर तथा नापतौल विभाग जिल्ला प्रशासन कार्यालयजस्ता राज्यबाट संरचित संस्थाले उपभोक्ता हितमा कार्य गर्न सकेको देखिँदैन । उपत्यकामा मात्रै १२ हजार ट्याक्सी गुड्ने गर्छन् तर अपवादबाहेक कुनै पनि ट्याक्सी मिटरमा यात्रु बोक्न मान्दैनन् । मिटरमा नजाने ट्याक्सी चालकलाई तुरुन्तै कारबाहीको प्रक्रियामा पुग्न सम्भव नदेखी बाध्य भएर चालककै माग पूरा गर्दै यात्रा गर्छ ।

यो पनि पढ्नुहोस   नेपालमा वार्ता र सम्झौता

अनेकांै चरण पार गरेर सामान्य कारबाही त होला तर कारबाही गर्छ हामीले आफ्नो पेसागत धर्म निर्वाह गर्नुपर्छ भन्ने नैतिक पक्षलाई ख्याल गर्ने हो भने सबैले मिटरमा नै ट्याक्सी चलाउथे होला । कम्तीमा अनुभूति उपभोक्ताले गर्न सक्यो भने पो त्यसले कार्य गरेको ठहरिन्छ होइन भने त्यसको के औचित्य रहन्छ र उपभोक्ताकै हितका कार्य गर्ने भनेर गठन गरिएका संरक्षण मञ्च, उपभोक्ता अधिकारका लागि आवाज उठाउने संगठन पनि नभएका भने होइन ।

तर, त्यस्ता संस्थाले उपभोक्ताको हितका कार्य गर्नेभन्दा पनि राजनीति गर्ने प्लेटफर्म मात्र बनाएको जस्तो देखिन्छ । उपभोक्ता स्वयं सचेत भएर बढी मूल्य लिएमा प्रतिवाद गर्ने सम्बन्धित निकायमा सूचना पु¥याउनेजस्ता कार्य पनि गर्नुपर्ने भएको छ । उपभोक्ता बढी चनाखो भएर संगठित भएमा ठगी गर्ने व्यापारीको मनोबल घटन सक्छ । उपभोक्ता अधिकार भन्नाले उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको अधिकारसँग सम्बन्धित हुन्छ । उपभोक्ताको हकहित सम्बन्धी कानुन सर्वप्रथम संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो । सन् १९६२ मार्च १५ बाट थालनी भएकाले हरेक वर्ष मार्च १५ लाई नेपालमा पनि अन्तर्राष्ट्रिय उपभोक्ता दिवसका रूपमा मनाइन्छ ।

उपभोक्ता संरक्षण ऐन २०५५ ले उपभोक्ता लाई विभिन्न अधिकार प्रदान गरेको छ । अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनका लागि उपभोग्य वस्तु तथा सेवाका मूल्य गुण परिणाम शुद्धता आदिबारे सुसूचित हुने अधिकारको व्यवस्था गरिएको छ । उपभोक्ताले आफूले उपभोग गर्न चाहेको वा गरेको वस्तु तथा सेवामा आफू ठगिएको वस्तु गुणस्तररहित लागेमा उपभोक्तावादी संथार्माफत वा उपभोक्ता आफंैले पनि उजुरी दिन सकिन्छ । उत्पादकले आफ्नो उत्पादनको नाम ठेगाना दर्ता नम्बर उत्पादित वस्तुको मूल्य सबन्धित वस्तुमा भएको अन्य मिश्रण तौल उपभोग गर्ने तरिका सो वस्तुको उपभोग गर्दा पर्ने प्रभावलगायतका विषयमा उपभोक्तालाई प्रस्ट रूपले जानकारी हुनेगरी उपभोग्य वस्तुको प्याकेटमा समावेश गर्र्र्र्नुपर्छ ।

व्यापारी तथा उत्पादकले गर्ने गैरकानुनी कार्यबारे थाहा पाउन उपभोक्ता स्वयं चनाखो शिक्षित र सचेत हुनुपर्छ ताकि व्यापारीबाट ठगिन नसकौं । हामी सबै उपभोक्ताले उपयोगी शिक्षाका बारेमा ध्यान दिनुपर्ने हुन्छ । उपभोक्ता शिक्षालाई व्यवहारमा प्रयोग गर्दै गुणस्तरहीन उपभोग्य वस्तु तथा चर्काे मूल्यबाट जोगिन असल उपभोक्ता बनौं ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

नेपालमा वार्ता र सम्झौता

नेपालको संविधान संशोधन गरेर नेपालको भारतद्वारा अतिक्रमित भूमि समेटर नयाँ नक्सा जारी गरेपछि सो भूमि आफ्नो भोगचलनमा ल्याउन एउटा गहन एवं सारभूत वार्ता भारतसँग...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

साताका लोकप्रिय समाचार

कोरोनाको जोखिम र निषेधाज्ञाले खोस्यो दशैंको रोनक

सप्तरी । मठ मन्दिर, शक्तिपिठ तथा घरघरमा घटस्थापनासँगै शनिबार मिथिलाञ्चलमा पनि बडा दशैं सुरु भएको छ । तर कोरोनाको कहरका कारण स्थानिय प्रशासनले शनिबार...

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

ट्रेन्डिङ

सिडियो भन्छन्, फुटपाथमा व्यापार गर, जनप्रतिनिधी भन्छन् हुँदैन !

काठमाडौं । उपत्यकामा लकडाउन खुकुलो बनाउने विषयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधीको मत बाझिएको छ । निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बन्दै गएको भन्दै गएको २४ भदौमा...

पप्पु कन्स्ट्रक्सनका मालिकलाई निलम्बन गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले हरिनारायण रौनियारलाई सांसद पदबाट निलम्बन गर्नुको कारण पेश गर्न संसद सचिवालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको...

विजय लामा कोरोना संक्रमणपछि आइसोलेसनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । लामाले आइतबार स्वाब...

लिभरपुल, सेफिल्ड, बन्र्ले र म्यानचेस्टर सिटी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति लिभरपुल, म्यान्चेस्टर सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी भएका छन् । च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित...

जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस : अति दुर्गम क्षेत्रमा पनि मनाईयो

बैतडी । बिहिबार बैतडीका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन...

कोरोनाको सामना गर्दै सार्वजनिक प्रशासन

२१औं शताब्दी मानव जातिले नयाँनयाँ खोज तथा अनुसन्धान गरेर विज्ञान तथा प्रविधिको युग स्थापित हुँदै गएको अवस्थामा वैज्ञानिक अनुसन्धानलाई चीनको वुहानबाट फैलिएको अदृश्य नोबल...

यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद

यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद
यो पनि पढ्नुहोस   बडा दसैं हिन्दूहरूको ठूलो चाड
विजय मिश्र : १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ...

सांसद तथा कर्मचारीको कोभिड-१९ रिपोर्ट नेगेटिभ

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको छ । वडा नं. ४ मा रहेको सार्वजनिक पोखरिमा सोहि वडा बस्ने...

जनमैत्री प्रशासनको झलक : जनताको साथी सीडीओ

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमिसुधार मन्त्रालयबाट अछाम जिल्लाको प्रजिअमा सरुवा भएँ । सो बखत गृहमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

कुँवरलाई एनआरएनको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)