Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ बुहारी मार्ने अधिकारी पुर्पक्षका लागि थुनामा

बुहारी मार्ने अधिकारी पुर्पक्षका लागि थुनामा

,

काभ्रेपलाञ्चोक । लजिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।

बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए । रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी थिइन् ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

साताका लोकप्रिय समाचार

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

म मजदुर मायाको

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार...

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

गतिशीलता नै गतिको सर्वमान्य गुण हो । गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्नेहुन्छ । कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ...

ट्रेन्डिङ

सभापति देउवालाई चीन भ्रमणको निम्तो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरी चीन...

चितवनमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या उच्च

चितवन ।  समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत...

सेल्भी अस्पतालले नेपालमा सेवा विस्तार गर्दै

काठमाडौं । भारतको अहमदाबादमा रहेको सेल्भी अस्पतालले आफ्नो सेवा नेपालमा पनि विस्तार गर्ने तयारी गरेको छ । स्थापनाको २५औं वर्षको अवसरमा अर्थोपेडिकका रूपमा चिनिएको...

थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने भएका छन् ।...

लकडाउनको प्रभाव मिथिलाञ्चलको हिलोपानी पर्व

जनकपुरधाम । माटोको हिलो एक अर्कालाई दलेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ, तर मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुड़शीतल यसैगरी मनाइदै छन् ।...

संविधान संशोधन अपरिहार्य छ : उपेन्द्र यादव

जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार...

दुर्गेशको गीत सुन्ने अनि संस्कृति बिग्रियो भनेर रोइलो गर्ने ?

दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु...

एमाले र जसपा सत्ता सहकार्य नजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पाटी (जसपा) सत्ता सहकार्य नजिक पुगेका छन् । दुवै पक्षबीच सत्ता सहकार्य गर्ने...

मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

जनकपुरधाम । लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले आज प्रदेश २ का मुख्यमन्त्री...

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)