Monday, October 19, 2020
Home प्रदेश प्रदेश ५ सडकले बनायो स्याङ्जाका बस्तीलाई पहिरोको जोखिम

सडकले बनायो स्याङ्जाका बस्तीलाई पहिरोको जोखिम

तमादी गाँउ पहिरोको जोखिममा

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढे सगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारको सबै भन्दा बढी विकासको नाममा विना इन्जिनियरीङ नापजाच सडक खन्ने प्रचलनले स्याङ्जाका धेरै बस्तीहरु जोखिम मोल्न बाध्य छन् । सडककै कारण पहिरोले स्याङ्जामा सयौ घर गोठ पुरिए भने अधिकांश बस्तीहरु जोखिममा छन् ।

असोज ८ गते स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा अविरल बर्षाले एकै घरका ९ जनाको पहिरोमा पुरिएर मृत्यू भयो । अत्यन्तै जोखिमयुक्त पाखोबाट सडक निर्माण र सडक मुनी रहेको घर पहिरो आएर पुरिँदा ९ जनाले मृत्युवरण गर्न पुगे । १० जनाको परिवारमा एक जनाको जिवितै उद्धार भयो । उनको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोहि दिन राती फेरी ठुलो पहिरो गएपछि ४ घर गोठ पुरिए । मानवीय क्षति हुन नपाएपनि पशुपंक्षी देखि अन्नवालीलगायत सबै पुरिएपछि ४ घर परिवार विस्थापित छन् । ‘व्यवस्थित तवरले सडक निर्माण नगरिदिँदा आज यो दुरर्दशा व्यहोर्न परेको हो’, विस्थापित गिरबहादुर खनालले भने । दुई बर्ष अगाडी पनि सोही ठाँउको आसपासमा पहिरो गएर केही घरहरु पुरिएका थिए । मानवीय क्षति हुन नपाएपनि बस्ती नै विस्थापित हुने गरी हरेक बर्ष पहिरो जाने तमादीमा अहिलेसम्म कुनै निकायले चासो नदिएको खनालको भनाई छ ।

अहिले तमादी बस्ती पहिरोबाट जोगिन पलाष्टिकले ढाकेर बस्न बाध्य भएका छन् । मानवीय क्षति नभएसम्म चासो नराख्ने हाम्रो सरकार अब तमादी बस्तीलाई पहिरोको जोखिमबाट जोगाउन केही गर्छ की भन्ने आशामा रहेको स्थानीयहरुको भनाई छ । घर गोठ गयो, अन्नपानी गयो अब कसरी बाच्ने विस्थापित खनाल भन्छन्, ‘हामीलाई गास बासको व्यवस्था गरिदिनु परो ।’ ‘अहिलेसम्मकै ठुलो विपत्ती व्यहोर्न लेखेको रहेछ धन्नै बाँच्न सफल भयौँ’, उनले भने ।

यो पनि पढ्नुहोस   सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

मुलुक संघीयतामा गएसँगै बनेका तीन सरकारको समन्वय नगरी जथाभावी सडक खन्ने प्रचलन स्याङ्जामा बढ्दो छ । विकासका पुर्वाधार निर्माण गर्दा तिनै तहका सरकारको समन्वय र आवश्यकता नहेरिदिदा तमादी जस्तै स्याङ्जाका हरेक बस्ती सडककै कारण जोखिममा रहेका छन् । अविरल बर्षादले वालिङ नगरपालिकालाई ठुलो विपत्तीको सामना गर्न बाध्यता बनाएको नगरपालिकाले जनाएको छ ।

विकास गर्दा मानवबस्ती बचाउने गरी आगामी दिनमा काम गर्नुपर्ने वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीको भनाई छ । जनताको आवश्यकतालाई मध्यनजर गरेर विकासको थालनी गर्नु आवश्यक छ उपप्रमुख तिवारीले भनिन्, ‘मानवबस्ती नै नरहनेगरी गरिएको विकासको के काम हुन्छ ।’ यसतर्फ तिनै सरकारको समन्वय आवश्यक छ तिवारीले भनिन् । विस्थापित परिवारको व्यवस्थापन नगरपालिकाले गर्ने बताउदै उपप्रमुख तिवारीले मृत्यूवरण गरेका परिवारलाई पनि नगरले राहतको व्यवस्था गरेको छ ।

सडककै पहिरोका कारण स्याङ्जामा असार देखि असोज सम्म १८ जनाले ज्यान गुमाएका छन् भने सयौं संख्यामा घरगोठ पुरिएका छन् । आगामी दिनमा बस्तीलाई बचाउ गर्दै सडक निर्माण गर्नु आवश्यक देखिन्छ । मानबस्ती नै नरहनेगरी गरिएको विकासले कत्तिको सार्थकता पाउला । बेलैमा सजगता अपनाउनु जरुरी छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित...

साताका लोकप्रिय समाचार

अवसरको पूर्ण सदुपयोग गर

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र मन्त्रिमण्डल पुनर्गठन गरेपछि अब उनको मन्त्रिपरिषद्ले हाललाई पूर्णता पाएको छ । उनलाई कुनै पनि काम गर्नका लागि मन्त्रिस्तरीय...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

सात प्रतिवादीलाई विनातारेखमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विनातारेख रिहा गर्ने आदेश दिएको छ । विशेषका न्यायाधीश शिवराज अधिकारी र...

बिपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान ४ बजे इटहरी –६ की ६०...

काेराेना संक्रमणबाट १० दिनकाे अन्तरमा दाजुभाईको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाटै एकैघरका दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई सदस्यको १० दिनको...

ट्रेन्डिङ

भारतका प्रधानमन्त्री मोदीले भने : २१ दिन लामो लकडाउन फेरि बढ्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि...

भारतीय नाकामा क्वारेन्टाइन खोइ ?

काठमाडौं । भारतबाट हजारौं कामदारले नेपालले फर्कने तयारी गरे पनि सरकारले आवश्यक सजगता अपनाउने सम्बन्धमा कुनै चासो देखाएको छैन । संघ, प्रदेश र स्थानीय...

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र...

बर्दियाको क्वारेन्टाइनबाट ८ भारतीय नागरिक भागे

बर्दिया । सदरमुकाम गुलरियास्थित एक क्वारेन्टाइनमा बस्दै आएका ८ भारतीय नागरिक बुधबार विहान क्वारेन्टाइनबाटै भागेका छन् । उनीहरु वैशाख ९ गतेदेखि गुलरिया नगरपालिका १०...

काठमाडौ महानगरपालिकामा अर्याल, राजश्व सचिवमा पुडासैनी

काठमाडौ । सरकारले काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा एकनारायण अर्याललाई पठाएको छ । हाल रहेका सहसचिव मध्ये ...

सप्तरीमा पट्रोलमा कालो बजारी गर्ने ३ जना पक्राउ

राजविराज । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा...

चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गरेको चालू...

समीक्षाको कसीमा ‘सिकाइ र सहयोग’

श्रमिक बरालका नामले साहित्य, संगीत तथा बालसाहित्यमा कलम चलाएका नेपाल सरकारका सचिव खगराज बरालको ‘सिकाइ र सहयोग’ नामक कृति सांग्रिला पुस्तक प्रालिले हालै प्रकाशन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

स्वास्थ्य क्षेत्र अस्तव्यस्त

काठमाडौं । स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर...

कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क...

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त...

जनस्तरमा लापरवाही : कोरोनाको जोखिम बढ्दो, सावधानी घट्दो

बर्दिया । मजदुरीका लागि सोलुखुम्बु जिल्लाको लिखु हाइडो पावर कम्पनीमा पुगेका बर्दिया मधुवन नगरपालिकाका ४७ जना मजदुरलाई त्यहाँको कम्पनीले एक साता अघि घर फर्कायो...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस    ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

फ्रान्ससँग क्रोसिया पराजित

(Visited 80 times, 1 visits today)