Wednesday, October 21, 2020
Home खेल पूर्वप्रशिक्षक साहको अन्त्येष्टि

पूर्वप्रशिक्षक साहको अन्त्येष्टि

खेलकुदको झण्डा ओढाएर श्रद्धाञ्जली र बिदाई

सप्तरी, राजविराज । उपचारका क्रममा निध भएका राजविराज ४ निवासी एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको मंगलबार अन्त्येष्टि गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रलाल देव, प्रशिक्षक प्रशिक्षण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

रमेश प्रसाद साह

एथलेटिक्स संघ सप्तरीका अध्यक्ष देवकान्त चौधरी, प्रशिक्षक प्रकाश मल्ल, रमेश श्रेष्ठ, उमेश प्रधान, संजय जोशी, सिताराम चौधरी, उमेश गुरुङ तथा खेलाडीहरुका साथै ठूलो संख्यामा उपस्थिति सर्वसाधारणले स्व. साहलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

शव सप्तकोशी किनारमा पु-याएपछि स्व. साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ति दिएका थिए । उनका पत्नि, दुई छोरा र एक छोरी छन् ।

यो पनि पढ्नुहोस   पोग्बासँग ‘बालोन डी’ओर जित्ने क्षमता छ

स्वास्थ्यमा समस्या देखिएपछि साहलाई उपचारका लागि बिराटनगर हुँदै काठमाडौंको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ उनको मृत्यु भएपछि शव गृहजिल्ला ल्याइएको थियो ।

६० वर्षिय साहको ब्रेन एट्याकका कारण मृत्यु भएको सो अस्पतालले जनाएको छ । २०५२ साल असोज १ गतेदेखी प्रशिक्षक पदमा जागिरे जिवन सुरु गरेका उनी २०७५ कात्र्तिक २ गते सेवा निवृत भएका थिए । उनी एथलेटिक्स संघ सप्तरीका पूर्वसचिव समेत हुन् ।

साहको निधनप्रति जिल्ला खेलकुद विकास समिति र खेलकुद पत्रकार मञ्चले दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

ओली–दाहालले अडान नछोडेपछि विवाद चर्किंदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद पेचिलो झन् बन्दै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

साताका लोकप्रिय समाचार

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् ।...

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसंग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि...

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

ट्रेन्डिङ

सुदूरपश्चिममा विपद्बाट एक महिनामा १६ जनाको मृत्यु

गोदावरी । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज...

घरेलु हिंसामा परेकी महिला भन्छिन्, ‘मेरो खुशी नै खोसियो’

इटहरी । ‘चार बर्ष अगाडि मैले उहाँसँग प्रेम विवाह गरेँ तर प्रेम विवाह गरेको दुई वर्ष नबित्दै मेरो खुशी नै खोसियो,’ इटहरी २ देविथान...

वर्दियाका १९ श्रमिक कालिकोटमा अलपत्र

कालिकोट । वर्दियाका १९ जना श्रमिक कर्णाली राजमार्गस्थित कालिकोटको खाँडाचक्र नगरपालिका दाँहाको विहानी खोलामा अलपत्र छन् । कर्णाली राजमार्ग मर्मतका लागि वर्दियावाट...

धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत...

नीजि आवास पुनर्निर्माण असार मसान्त भित्रै सक्ने तयारी

भूकम्प पीडितलाई सहयोग गर्न गाउँमा डकर्मी र परिचालक
यो पनि पढ्नुहोस   धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर
सिन्धुपाल्चाक । नीजि आवास पुनर्निर्माणलाई असार मसान्त भित्रै सम्पन्न...

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी र मदिराको कर यथावत्

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र मदिरामा लिँदै आएको करको दर यसपटक यथावत् राखेको छ । यसअघि नेगेटिभ लिस्टमा राखेर कर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

भर्खरै

कोरोना संक्रमणबाट एकैदिन २६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१...

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

दार्चुला । सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल...

धेरै पढिएका

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

झिमरुक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस...

टेलिकमको अटम र फेस्टिभल अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी ९० दिन लागू हुने अटमअफर उपलब्ध गराउने भएको...

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक

बर्दिया । कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया...

सुनसान छ भक्तपुर दरवार स्क्वायर क्षेत्र

काठमाडौं । २०७२ सालको बिनासकारी भुकम्पले तहस नहस भएको भक्तपुरको पर्यटकीय स्थल अझै पूर्ननिर्माण हुन सकेको छैन । भक्तपुर दरवार स्क्वायर लगायतका पुरातात्विक स्थलहरुको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)