Tuesday, June 22, 2021
Home प्रदेश काेराेनाकाे जाेखिम बढेपछि बर्दियामा थप कडाई

काेराेनाकाे जाेखिम बढेपछि बर्दियामा थप कडाई

,

बर्दिया । काराेना संक्रमण बढदै गएपछि बर्दियामा मंगलबारदेखि थप कडाइ गरिएकाे छ । मंगलबारदेखि यहाँ सवारीसाधन सञ्चालनमा पुनः जोरबिजोर प्रणाली लागू गरिएकाे छ।

कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिएकाे हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले आज बाट जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

त्यस्तै जिल्लाभित्रका सबै पसलहरू शनिबारका दिनमा पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कृषि कार्यमा प्रयोग हुने,विकास निर्माणमा प्रयोग हुने,सुरक्षा निकाय,कुटनैतिक नियोग,अत्यावश्यक सेवा अन्तर्गतका सवारीसाधन, अनुमति प्राप्त सवारीसाधन,कार्यालयको पोशाक र परिचयपत्र लगाएर हिडेका कार्यालयका कर्मचारीहरुलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन।

यस्तै सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कार्यक्रममा रोक लगाइएकोे तथा समूह गठन गर्न र पाँचभन्दा बढी व्यक्ति भेला नहुन सूचनामार्फत आग्रह गरिएको प्रजिअ अधिकारीले बताए ।
आईतबारदेखि खुल्न थालेका विध्यालय पनि बन्द गरिएको छ । विधालय खुल्दा झनै जाेखिम बढने भएकाले पालिकाहरूले केही दिनका लागि पठनपाठन संचालन नगर्ने जनाएका छन् । बर्दियामा हाल सम्म ६७४ जना काेराेना संक्रमित देखिएका छन् । हालसम्म ५ जनाकाे मृत्युु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएकाे छ ।

(Visited 111 times, 2 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय...

युरोकपः पराजित वेल्स नकआउट चरणमा

लन्डन । युरोकपको समूह ए अन्तर्गतको अन्तिम चरणको छनोट खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेल्सलाई पराजित गर्दै इटली समूह चरणको...

कोभिड व्यवस्थापनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियता

  नेपालमा कोभिड–१९ को संक्रमणको दोस्रो लहर सुरु भएदेखि हालसम्ममा सरकारले यस महामारीविरुद्ध जुध्ने रणनीतिहरूमा निरन्तर विकास, परिमार्जन एवं संशोधन गर्दै आएको छ । सरकारले...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

ट्रेन्डिङ

स्वास्थ्य प्रतिष्ठानको छाता ऐन अन्योलमा

काठमाडौं । सरकारले छरिएर रहेका स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठानलगायतलाई मितव्ययी बनाउन एकीकृत छाता ऐन ल्याउने बताए पनि अहिलेसम्म ऐन आउन सकेको छैन । अलगअलग...

नेपालमा सूर्तीजन्य पदार्थ कर अत्यन्तै न्युन

काठमाडौं । सूर्तिजन्य पदार्थ सेवन घटाउन करबृद्धि गर्ने भनिएपनि कार्यान्वयनमा आउन सकेको छैन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, मुटु, मिर्गौला जस्ता नसर्ने रोगहरुको प्रमुख...

ठेकेदार कम्पनी शैलुङले तेस्रो पटक पनि मल ल्याएन

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको...

बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ ।...

बङ्गलादेशमा डुङ्गा दुर्घटनामा परी १४ जनाको मृत्यु

बङ्गलादेश । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका...

घर फर्किदै गरेका योगी सदरमुकाम नजिकै मृत भेटिए

दैलेख । भारतबाट घर फर्किदै गरेका भैरवी गाउँपालिका –१ का रावतकोटका २९ बर्षिय युवक लक्ष्मी योगी मृत अवस्थामा भेएिका छन् । जिल्ला सदरमुकाम नजिकै नारायण...

एकै थलोमा १० देशका लोकनृत्य

काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको १०औं संस्करणको...

मूलमै भूल भएको शिक्षा

आजको २१सौं शताब्दीमा शिक्षा मानिसको आधारभूत आवश्यकता भएको छ । शिक्षाबिना मानिसको जीवन पूर्ण हुन सक्दैन । व्यक्ति, समाज, राष्ट्र र सिंगो विश्व जगत्को...

सीमा नाकाको कडाइले तस्करलाई ऐंठन

वीरगन्ज । नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै बर्षौंदेखि अवैध कारोबारमा रमाउनेहरुलाई अहिले सीमामा कडाइ गरेपछि ऐंठन हुन थालेको छ । खुल्ला सीमाको फाइदा...

चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित

काठमाडौं । सरकारले ९ चैतदेखि १८ चैतसम्म नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै...

छैटौं संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संबोधनको पूर्णपाठ

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाकासम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघिय संसदकासंसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस...

इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल अंक तालिकामा लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । गएराति सम्पन्न खेलमा टोटनह्यामलाई २–१ गोलले पराजित गर्दै लिभरपुल शीर्ष...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)