Saturday, October 24, 2020
Home प्रदेश प्रदेश ३ थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कूल सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ पुगेको छ । हाल मुलुकभर सक्रीय सङक्रमितको सङ्ख्या २० हजार ३९६ रहेको उनले बताए । यसैगरी देशभरका विभिन्न क्वारेन्टिनमा ५ हजार ७७८ जना रहको छ ।

यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९१ पुगेको छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

टिकटक स्टार हुने, बिजेतालाई कार पुरस्कार

काठमाडौँ । सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गएको टिकटकको लोक प्रियतालाई ध्यान दिंदै एचपी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । घरमै...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

चितवनमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक...

कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यु

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी...

चिकित्सकसहित १२ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य कार्यालय शिल

दैलेख । एकजना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गएको शनिबारदेखि स्वास्थ्य सेवा कार्यालय शिल गरिएको छ । कोरोनाका विरामीलाई रेखदेख गर्दै आएका...

ट्रेन्डिङ

लकडाउन उल्लङ्घन गर्दै मेला संचालन गर्ने जनप्रतिनिधी, पुजारी सहित ९ जना प्रहरी नियन्त्रणमा

बझाङ । बझाङको प्रशिद्ध छविसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मीक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा यहाँँका जनप्रतिनिधी, पुजारी र मन्दिर संरक्षण...

अन्तर कलेज फुटबल शुरु

  मोरङ । विराटनगरमा बुधबारदेखि २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । विराट बुद्ध स्पोर्ट्स क्लबको आयोजनामा विराटनगरस्थित डिग्री कलेजको मैदानमा...

छुवाछुतलाई निरुत्साहित गर्दै डोम मुसहरलाई राहत

सप्तरी, राजविराज । लामो समयको बन्दाबन्दीले हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकजातिय संस्थाले खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन् । ब्राहमण सेवा समाज सप्तरीले...

गुरुङ चलचित्र “फिच्यो”को चैत्र १ गते पोखरामा पहिलो प्रदर्शन हुने

पोखरा। गुरुङ चलचित्रको राजधानी पोखरामा चैत्र १ गते चलचित्र“फिच्यो”को पहिलो प्रदर्शन हुने भएको छ। रेड ओशियन इन्टरटेन्टमेण्ट प्रालिको पहिलो प्रस्तुति, गुरुङ भाषा, संस्कार, सँस्कृति...

आपूर्ति व्यवस्थापनमा ध्यान देऊ

कोरोना संक्रमण महामारी रोकथामको प्राथमिक उपायलाई प्रभावकारी बनाउन सरकारले लकडाउनको समयसीमा लम्ब्याएसँगै काठमाडौंलगायतका ठूला सहरमा दैनिक उपभोग्य सामान आपूर्तिको समस्या देखा पर्न...

आइसिसी विश्वकप लिग : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको...

कोरोना भाइरसबाट निको भएकी युवती भन्छिन् “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

न्यूयोर्क । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी...

सहरी राज्यमन्त्रीको १०० दिन : फोहोर व्यवस्थापन मुख्य प्राथमिकता

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा उपलब्धि सार्वजनिक गरेका छन् । सय दिनको प्रगति विवरण...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका...

थप २९४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)