Tuesday, October 27, 2020
Home Not-to-be-missed ६४ मिलियन पाउन्डमा डायस सिटी आउने

६४ मिलियन पाउन्डमा डायस सिटी आउने

लन्डन । पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएको छ । सिटीको क्लब इतिहासकै कीर्तिमानी मूल्य ६४ मिलियन पाउन्डमा सेन्टरब्याक डायसलाई दुई वर्षका लागि अनुबन्ध नजिक पुगेको छ ।

डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट रोड्रीलाई ६३ मिलियन पाउन्ड खर्चेको थियो । सबै विषयमा सहमति भइसके पनि निकोलस ओटामेन्डीका कारण क्लबले २३ वर्षीय डायसलाई सार्वजनिक गरेका छैनन् । उनले सिटीमा मेडिकल परीक्षण गरेर पासपनि भइसकेको छ । तर, ओटामेन्डीलाई उसको नयाँ क्लबले क्लियर गरेपछि मात्रै डायसको स्थानान्तरण हुनेछ ।

ओटामेन्डी १३.७ मिलियन पाउन्डमा बेन्फिका जाने चर्चा छ । आइतबार मात्र बेन्फिकाले आफ्ना डिफेन्डरलाई छाड्ने औपचारिक जानकारी गराएको हो । डिफेन्डरले सिटीसँग औपचारिक रूपमा हस्ताक्षर गर्न बाँकी रहेको छ । २३ वर्षका बेन्फिकाका कप्तानले शनिबार राति प्राप्त जितमा क्लबका सहयात्री र क्लबका खेल निर्देशकसँग अंकमाल गर्दै बिदाइको संकेत गरेका थिए । डायसले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन् ।

यो पनि पढ्नुहोस   चेन्नाइ र राजस्थानलाई सफलता

आइतबार राति लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार बेहोरेसँगै सिटी डिफेन्सलाईन बलियो बनाउन डिफेन्डर अनुबन्ध गर्न दबाब बढेको छ । सिटीको चार विकल्पमध्ये डायस एक हो । सिटीले इटालियन क्लब नेपोलीका कालिदो कौलिब्ली, स्पेनिस क्लब सेभियाका जल्स कुन्डे र एट्लेटिको म्याड्रिडका जोस जिमिनेज थिए ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । हल्का ज्वरोपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण...

पूर्वमन्त्री बाँस्कोटालाई काेराेना सङ्क्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज पत्नी तारा मानन्धरसँगै आफूलाई...

कोरोना कहरले उडायो दशैंको रहर

इलाम । ‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौँ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा...

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण...

ट्रेन्डिङ

किसानको तरकारी नष्ट गर्नेलाई कारबाही

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानको तरकारी तथा फलफूल नष्ट गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्बाध रूपमा ओसारपसार गर्न...

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन...

१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

  रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय...

महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिका

मुम्बई । महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिकाको फेरि पनि नाम सार्वजनिक गरिएको छ । पछिल्लो दुई वर्षबाट अभिनेत्री कंगना रनौतले सबैभन्दा बढी पारिश्रमिक...

डडेल्धुरा अस्पताललाई सोमबार कोरोना परीक्षण मेसिन हस्तान्तरण हुँदै

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरालाई ह्युमिनिटी फाउन्डेसन नेपालले सोमबार कोरोना परिक्षण मेसिन हस्तान्तरण गर्ने भएको छ । शुक्रबार काठमाण्डौंबाट ट्रकमार्फत पठाइएको मेसिन सोमबार डडेल्धुरा...

घरमै बसेर यसरी तिर्नुस् विद्युत्को महसुल

काठमाडौँ । बन्दाबन्दी (लकडाउन) का कारण बिजुलीको बिल तिर्न पाइएन भनेर चिन्तामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले कुनै चिन्ता लिनु नपर्ने भएको छ...

नेकपाकै जनप्रतिनिधिहरुले मागे मन्त्री हृदयेश त्रिपाठीको राजिनामा

गौर । रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका छन् । राजीनामा माग गर्ने...

दुबइमा राेकिएका यात्रु आइतबार काठमाडाैं आउन पाउने

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँ–दुबइका लागि रद्द उडान आगामी २३ अगष्ट आइतबार सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

च्याम्पियन्स लिगः इग्लिस क्लबलाई सफलता

लन्डन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार विहान सम्पन्न खेलमा इग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले सफलता प्राप्त गरेका छन् । डिफेन्डिङ च्याम्पियन बायर म्युनिखले...

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

(Visited 85 times, 1 visits today)