Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedदंग टाइगर

दंग टाइगर

,
sharethis

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ यतिबेला गायकको रूपमा चर्चामा छन् । केही दिनअघि मात्र उनको स्वरमा पहिलोपटक रेकर्ड भएको गीत श्रोता–दर्शकमाझ आयो । अनविलिएबल…बोलको यो गीत यतिबेला दर्शकले निकै मन पराएका छन् ।

उनले आफ्नो गीतको भिडियो पनि त्यतिकै मिहिनेत गरेका बनाए । जुन भिडियो फिल्मको गीतको भिडियो भन्दा कम थिएन । भिडियोको कारणले उनको गीत अझ बढी रुचाइएको छ । भिडियोमा उनी गायकका रूपमा पनि प्रस्तुत भएका छन् ।

अभिनेताका रूपमा आफूहरूको मन जितेका टाइगरको स्वर पनि त्यतिकै मन परेको दर्शकहरूको प्रतिक्रिया छ । रहरको रूपमा गीत गायका टाइगरलाई अहिले दर्शकले गायनमा लाग्न र अघि बढ्ना सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । आफ्ना प्रशंसकहरूले गायनमा लाग्न सुझाव दिएपछि दंग परेको टाइगरले गायनलाई अघि बढाउने प्रतिबद्धता आफ्ना दर्शकसँग जनाएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 196 times, 1 visits today)

आजको समाचार

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

साताका लोकप्रिय समाचार

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई

  काठमाडौं ।सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा...

असोज तीन,कालो दिन भन्दै सडकमा उत्रिए लोसपाका नेता कार्यकर्ता

  सप्तरी, राजविराज । संविधान प्रति असन्तुष्टी जनाउदै आएको लोकतान्त्रिक समाजवादी पार्टीले आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका...

देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित

  काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । शनिवार राजधानीमा आयोजित एक...

ट्रेन्डिङ

सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई प्रदान

गुल्मी । गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरि...

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

सप्तरी । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको एकै दिन मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)