Tuesday, October 27, 2020
Home Exclusive इतिहासकै खराब टिभी बहसमा ट्रम्प र बिडेन

इतिहासकै खराब टिभी बहसमा ट्रम्प र बिडेन

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार पहिला प्रत्यक्ष बहस ‘चर्काचर्की’ का बीच टुंगिएको छ । नोभेम्बरमा हुन लागेको चुनावमा दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस दुबैले चर्को स्वरले बोल्ने क्रममै सकिएको हो ।

अमेरिकी सञ्चारमाध्यमले फक्स न्यूजका क्रिस वालसले सञ्चालन गरेको बहसलाई ‘इतिहास’ मै खराब भनेका छन् । बहसका क्रममा राष्ट्रपति ट्रम्पले प्रतिस्पर्धी बाइडेनको जवाफको क्रममा निरन्तर अवरोध गरेपछि सञ्चालकले रोक्नुपरेको थियो ।

कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रता सहितका विषयमा दुबैले बहसमा धारणा राखेका छन । बहसका क्रममा ट्रम्पले चुनावी नतिजा जस्तो आएपनि स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

बाइडेनले जे नतिजा आए पनि स्वीकार गर्ने बताए । कर छलिको आरोप लागेका ट्रम्पले आफुले दशौं लाख कर तिरेको दावी गरे । तर त्यसको विवरण दिएनन । ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला बहस भएको हो ।

बाइडेनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन् । त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिएको छ । हालै राष्ट्रपति ट्रम्पले ७ सय ५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो ।

(Visited 179 times, 1 visits today)
Loading comments...

आजको समाचार

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

साताका लोकप्रिय समाचार

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने उपाय

१. पृष्ठभूमि:  नेपालको संविधानमा तीन तहका सरकारका अतिरिक्त जिल्ला सभा तथा समन्वय समितिसमेतको व्यवस्था गरिएको छ । संविधानको धारा २२० मा तथा स्थानीय सरकार सञ्चालन...

दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था...

दैलेखमा बस र टिपर दुर्घटना, ३ जनाको मृत्यु १५ घाइते

दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४...

आँचललाई अष्ट्रेलिया लैजाने इकु र बलेको प्रयास

काठमाडौं। नवगायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत 'अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन...

ट्रेन्डिङ

जलविद्युत् क्षेत्रले समग्र राष्ट्रको विकास गर्छ

  सूर्यप्रसाद अधिकारी संयोजक, रुग्ण जलविद्युत् आयोजना जलविद्युत् क्षेत्रमा लामो समय काम गरेका सूर्यप्रसाद अधिकारी पछिल्लो समय रुग्ण जलविद्युत्् आयोजनाको संयोजक रहेका छन् । उनी बाराही...

विनिता र चन्द्र सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी र पुरुष राष्ट्रिय टोलीका पूर्वसदस्य चन्द्रबहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानद्वारा सम्मानित भएका...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

सहसचिव सरुवामा मुख्य सचिवकै असन्तुष्टि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका...

सुदुरपश्चिममा एकै दिन ६४ जना कोरोना संक्रमित थपिए

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । ६४ जना मध्ये ५५ जना पुरुष र ९ जना महिला...

चैतभित्रै यो शैक्षिक सत्र सकिने

काठमाडौं । आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा...

बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

बर्दिया । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटीको टुंगो लागेको छ । आयोजनाको लगानी मोडालिटी टुंगो लागेसँगै बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका छन्...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को...

जहाँ छोड्यौ तिम्ले

काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

(Visited 85 times, 1 visits today)