Monday, October 19, 2020
Home Breaking News सामाजिक दुरी कायम गरेर का‌ंग्रेस सरकार विरुद्ध सडकमा जाने

सामाजिक दुरी कायम गरेर का‌ंग्रेस सरकार विरुद्ध सडकमा जाने

काठमाडौं ।  नेपाली कांग्रेसकाे आगामी असोज १९ गते तय भएको केन्द्रिय समितिमा कसरी प्रस्तुत हुने भन्ने बारे धारणा बनाउन आज सभापति शेरबहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बस्याे। उक्त बैठकले बरिस्ट नेता रामचन्द्र पौडेलले बुझाएको ज्ञापनपत्रको बारेमा बुँदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रिय समितिमा स्पष्ट पार्ने निर्णय भएको छ ।
उक्त बैठकमा देशभर कोभिडको प्रकोपले जनतामा पारेको असर र सरकारले गरेको अनियमितता र भ्रष्टाचारको बारेमा कुरा उठाउने देउवा पक्षकाे याेजना छ । संसदको विशेष अधिबेशन माग गर्नका लागि संसदीय दलको बैठक चाडै बसाल्ने बारेमा केन्द्रिय समितिमा प्रस्ताव लैजाने र सरकरले गरेका पछिल्लो विभिन्न कान्डहरुको बिरोध गर्न सामाजिक दुरी कायम गरि देशभरबाट बिरोध गर्ने प्रस्ताव पनि आगामी केन्द्रिय समितिमा पेस गर्ने निर्णय भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।
(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

साताका लोकप्रिय समाचार

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भीर घाइते

देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी...

प्रहरी चौकी इन्चार्ज हत्या : शंकास्पद ११ जना नियन्त्रणमा

धनगढी । कैलालीमा गस्तीमा गएका एक जना प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक घाँटी रेटेको अवस्थामा फेला परेका छन् भने उनीसँगै गएका एक जना...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

इंग्ल्यान्डको जित, फ्रान्स रोकियो

लन्डन । यूईएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा फिफा वरीयताको शीर्षस्थानमा रहेको बेल्जियम इंग्ल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

ट्रेन्डिङ

ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम

मुग्लिन । मनसुनको शुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती शुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

अख्तियार प्रमुख घिमिरेले जिते कोरोना

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले कोरोनालाई जितेका छन् । घिमिरेको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोनासंक्रमणबाट मुक्त भएका...

सेनाको शक्तिशाली गुप्तचर निकाय बन्दै

काठमाडौं । नेपाली सेनामा शक्तिशाली गुप्तचर निकाय गठन गर्ने व्यवस्था समेटी सैनिक ऐन २०६३ लाई संशोधान विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

दैनिक भारतबाट भित्रिँदै : जिल्लामा त्रास बढ्दो

दुल्लु । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई...

वीरगन्ज र बारामा फेरि थपिए ३ संक्रमित

वीरगन्ज । गएको बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका २ संक्रमितसँग सम्पर्क रहेको आशंकामा थ्रोट स्वाब परिक्षण गर्न पठाइएका मध्येमै पर्सा र...

बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ । बागलुङमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

नेयमार दोस्रो सर्वाधिक गोलकर्ता

लिमा । स्टार फरवार्ड नेयमार जुनियर ब्राजिलको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार बिहान विश्वकप छनोटको दोस्रो खेलमा पेरुविरुद्ध ४–२ को जित निकालेको...

कोरोनाले छिनेको खुसी : एकै परिवारका ३ जनाको मृत्यु

पोखरा । झण्डै एक शताब्दी उमेर बाँचिसकेका बाबु बिरामी परेपछि अस्पताल भर्ना भए । ४ छोरा र १ छोरीका पिता त्यसमा पनि नेकपा जिल्लास्तरमा...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

(Visited 80 times, 1 visits today)