Tuesday, October 27, 2020
Home प्रमुख त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको छ ।

अदालतले त्रिवि आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष दुई महिना कैद र ४ लाख ५७ हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको हो ।

विशेषका न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले यस्तो फैसला गरेको हो ।

विशेष अदालतका अनुसार कोइरालालाई प्रश्नपत्रको गोपनियता भंग गरेको अभियोगमा ६ महिना कैद र ७ हजार जरिमाना तथा घूस खुवाएको अभियोगमा ८ महिना कैद र ४ लाख ५० हजार जरिमाना सुनाएको छ ।

सबै विषयमा फेल कोइरालाले आफूलाई अर्थशास्त्रमा स्नातकोत्तर तहमा ‘गोल्डमेडल ल्याउनेगरी अंक थपिदिन’ भन्दै १ लाख ५० हजार रुपैयाँ त्रिवि परीक्षा नियन्त्रण कार्यालयका गोप्य शाखा प्रमुख रामु कर्माचार्यलाई दिएका थिए ।

सुरुमा फेल भएको नतिजा आएका कोइरालाले ‘कसरी गोल्डमेडल पाए ?’ भन्नेमा पाटन क्याम्पस नै आश्चर्यचकित भएको थियो । कोइरालाले पैसा खुवाएर एमएमा अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र संकायका १५ विषयमा ३ देखि ५० नम्बरसम्म थप गर्न लगाएर कुल २ सय २४ अंक थप गराएका थिए ।

परीक्षा नतिजा आउँदा फेल उनले ‘गोल्ड मेडलिस्ट’ बनेको खबर पाएपछि क्याम्पस कर्मचारीले चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि ‘गोल्डमेडल किनबेच हुने गरेको’ खुल्यो । उनले यसअघि उच्चमाध्यामिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए ।

यो पनि पढ्नुहोस   १७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

कोइरालाले साथी ‘केदार भट्टराईलाई पनि अंक थपेर पास गराइदिन’ भन्दै ३ लाख रुपैयाँ कर्माचार्यलाई दिएको अख्तियार अनुसन्धानमा खुल्न आएपछि विशेष अदालतमा मुद्दा दायर भएको थियो ।

विशेषले भट्टराईलाई ११ महिना कैद र ३ लाख ५ हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको छ । भट्टराईलाई चार महिना कैद र ५ हजार जरिमाना तथा घूस दिएकोमा सात महिना कैद र तीन लाख रुपैयाँ जरिमाना हुने फैसला गरेको हो ।

भट्टराईसँग तीन लाख घुस लिएका कर्मचार्यले एमए अर्थशास्त्रमा प्रत्येक विषयमा १० अंक थपिदिएका थिए । त्यसपछि उनी अर्थशास्त्रमा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

अदालतले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत रामु कर्माचार्यलाई ११ महिना कैद र १ लाख ५५ हजार रुपैयाँ जरिमाना हुने फैसला सुनाएको छ ।

अख्तियारले त्रिभुवन विश्वविद्यालयको मर्यादाविपरीत गोपनीयता भंक गरी ओहोदा र पद दुरुपयोग गरी परीक्षा परिणाम फेरबदल गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

संक्रमित पाँच महिने शिशुसहित दुईको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको...

पर्यटन र वन्यजन्तुको संरक्षणमा टेवा पु-याउँदै होमस्टे

नेपालगन्ज । प्रकृति र वन्यजन्तुको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएका घरबास (होमस्टे)ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाइएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा...

ट्रेन्डिङ

ठूला व्यापारी र उद्योगीकै मिलेमतोमा चिनीमा कालोबजारी

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी...

बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै, आरडीटीको भरमा घर पठाइएकामा देखियो कोरोना 

बर्दिया । पछिल्लो समयमा बर्दियाको बढैयाताल कोरोनाको हटस्पट बन्दै गएको छ । बढैयाताल गाउँपालिकामा अहिलेसम्म ४६ जना कोरोना संक्रमित देखिएका छन् । बुधबार एकै...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्
मन्त्रालयले मंगलबार मात्र...

‘जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’

काठमाडौँ । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम...

प्रियंकाले स्वास्थ्यकर्मीलाई दिइन् ३० हजार जोर जुत्ता

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् । यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी...

उपत्यकामा ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाै‌ं । काठमाडौं उपत्यकामा शुक्रवार थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका...

दुई मन्त्रीद्धारा हुलाकी सडक निरिक्षण,छिट्टै निर्माण हुने प्रतिवद्धता

सर्लाही । सर्लाहीमा दुई मन्त्री द्धारा हुलाकी सडक निरिक्षण तथा अनुगमन गरिएको छ । हुलाकी सडक शीघ्र निर्माण र सुदृढीकरण गर्न शनिवार सदरमुकाम मलंगवा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

भर्खरै

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

धेरै पढिएका

दश वर्षमा पनि बनेन पुल : आउजाउ गर्न डुंगाकै भर

उदयपुर । त्रियुगा नदिमा दश वर्षमा पनि पुल निर्माण हुन नसक्दा स्थानीयबासी नगरपालिकाको केन्द्र आउजाउ गर्न पनि डुंगामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन्...

वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च...

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै...

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)