Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो

,

काठमाडौँ । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिने क्रम शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो ।

गत जुन १० अर्थात् जेठ ३० गतेदेखि शुरु भएको मनसुन अक्टोबर १ अर्थात् असोज १५ गतेदेखि बाहिरिन थालेको महाशाखाले बताएको छ । नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही भूभागबाट मनसुन पूर्णतया बाहिरी सकेको मौसमविद् विभूती पोखरेलले बताइन् ।

अहिले बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय रहेका कारण नेपालको बाँकी भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने उनले जानकारी दिइन् । वाग्मती प्रदेश, प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि वर्षा निकै कम भएकाले छिट्टै यी क्षेत्रबाट पनि मनसुन बाहिरिने सङ्केत देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय भएसँगै मनसुनले विदा हुने लिने गर्छ ।

महाशाखाले जनाएअनुसार आगामी तीन दिन प्रदेश, १, २, वाग्मती, गण्डकी प्रदेश र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । मनसुन शुरु भएयता जेठ ३० गतेदेखि हालसम्म बाढी, पहिरो, चट्याङलगायतका विपद्मा ठूलो जनधनको क्षति भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मनसुन शुरु भएदेखि हालसम्म बाढी, पहिरोसहितका विपद्मा परी ३६७ जनाको मृत्यु भएको छ । एकसय जना बेपत्ता छन् । साथै विपद्का कारण ३१७ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर मात्र २९३ जनाको ज्यान गएको छ । अझै बेपत्ता ६४ जनाको खोजी भइरहेको छ । अन्य २२२ जना घाइते भएका थिए । त्यस्तै बाढीबाट ३९ जनाको मृत्यु भएको छ । बाढीमा परी ३६ जना बेपत्ता र नौ जना घाइते भएका थिए । त्यसैगरी चट्याङ लागेर ३५ जनाको मृत्यु र ८६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा भएका जनधनसहितको भौतिक क्षतिको पूर्ण विवरणको विश्लेषण प्राधिकरणले गरिरहेको छ । अन्य भौतिक क्षतिको विवरण मनसुन पूर्णरूपमा बाहिरिइसकेपछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

उत्तरप्रदेश : अस्पतालमा बेड छैन, शवदाह गृहमा चौबिसै घन्टा लास जलिरहेको छ

एजेन्सी । भारत में कोभिड–१९ को दोस्रो खतरनाक लहर सुरु भएको छ । भारतको सबै भन्दा धेरै जनसंख्या रहेको राज्य उत्तर प्रदेशमा संक्रमण दर...

नेपालको लगातार दोस्रो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ट्रेन्डिङ

पोखरामा धमाधम सेनिटाइज टनेल

पोखरा । पोखरा महानगरपालिकाले पोखराको शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेलामा पूरै...

वडाध्यक्षको सही कीर्ते गर्ने ४ जनालाई एक वर्ष कैद, १८ हजार जरिवाना

लमजुङ । लमजुङमा एक वडाध्यक्षको दस्तखत कीर्ते गर्ने चार जनालाई जिल्ला आदालतले जनही एक वर्ष कैद, १८ हजार जरिवाना गरेको छ । जग्गा किन्ने,...

काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती मध्ये काठमाडौँका ६०२, ललितपुरका...

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

भीमदत्तनगर । कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको...

‘फटाह फणिन्द्रे’मा कर्मा र छुल्ठिमको रोमान्स

काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्मको उनी मुख्य भुमिकाको लागि छनौट भएका हुन् । मंगलबार...

बेलायती राजकुमारीको विवाह इटालीका व्यापारीसँग, अतिथी डेढ सय मात्रै

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाकी नातिनी राजकुमारी बिट्राइसले इटालीका व्यापारी एडवर्ड मापेली मोजीसँग विवाह गर्ने भएकी छन् । बकिंघम दरबारले उनको विवाहको पुष्टि...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय...

यी हुन् दाङमा जुवाखालबाट पक्राउ परेकाहरु

दाङ । दाङमा जुवाको खालबाट तेह्र जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा तुलसीपुर वडा नम्बर १४ पननपुर स्थित सोहि ठाउँ निवासी...

समाचार प्रभाव : वडा सचिवले फिर्ता गरे जेष्ठ नागरिकको भत्ता

इलाम । भर्पाइमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका छन् । जिल्लाको माङसेबुङ...

धोबीखोला हडप्ने भूमाफियाको धन्दामा ब्रेक

काठमाडौं । काठमाडौंको धोबीखोला बग्नेमध्ये काठमाडौं महानगरपालिका–५ भत्केको पुल क्षेत्रमा रहेको सरकारी जग्गालाई विभिन्न प्रपञ्च रची भूमाफियाले आफ्नो नाममा बनाएको भए पनि मालपोत कार्यालय...

विद्युतीय सवारी साधनमाथिको अंकुश हटाउन माग

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा विद्युतीय सवारी साधन आयतमा थप कर लगाउने घोषणा गरेपछि सरोकारवाला निकायले यसको विरोध गरेका छन् । उनीहरूले...

बाबुरामको प्रश्न : महेन्द्रलाई ३० वर्ष बोक्नु भो अब ओलीलाई बोक्न खोज्नु भएको हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई छिमेकी मुलक भारत र चिनलाई प्रश्न गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)