Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश १धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

,

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले भदौको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।

फरार अपराधि पक्राउ गरेको, बिभिन्न निकायसँग समन्वय गरेर कार्यालय परिषरमा कम्पाउण्ड वाल, ग्यारेज निर्माण गरेको तथा कार्यालय सञ्चालन पूर्ण तवरले व्यवस्थापन गर्नुका साथै दैवी प्रकोप उद्धारमा सक्रिय भूमिका निर्वाह गरेकाले शाक्यलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विभागिय निति अनरुप लगनशिल र कर्तव्यनिष्ट ढंगबाट परिचालन भई उत्कृष्ट कार्यसम्पादन गरेकाले शाक्यलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । उत्कृष्ट कार्यसम्पादन गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ ।

यसअघि चानुवामा कार्यरत असई श्याम कार्की साउन र भेडेटारमा कार्यरत सई यदु खड्का असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

Loading comments...

आजको समाचार

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

साताका लोकप्रिय समाचार

सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप : प्रधानमन्त्री देउवा

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

ट्रेन्डिङ

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । शुक्रबारदेखि सुरू हुने संसदको पाँचौं अधिवेशनअघि आन्तरिक गृहकार्य गर्न...

विराजको सन्न्यास

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी र सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । दशरथ रंगशालामा थ्री नेसन्स कपको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?