Tuesday, June 22, 2021
Home अर्थ सुपथ मुल्य पसल : घ्युदेखी खसीसम्म छुटमा पाइन्छ

सुपथ मुल्य पसल : घ्युदेखी खसीसम्म छुटमा पाइन्छ

,

काठमाडौँ । सरकारले मुलुकभर दशैतिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मुल्य पसल सञ्चालनमा गरेको छ । सरकारले चाड पर्वमा आम उपभोक्तालाई राहत दिन वर्षेनी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमलाई निरन्तरता दिदै यसपाली पनि मुलुकभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले काठमाडौँ उपत्यका सहित ४९ स्थानमा सुपथ मुल्य पसल सञ्चालन भएको बताइन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ्ग कर्पाेरेशन कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल र अनलाइन मार्फत उपभोक्तालाई सहज रुपमा सेवा दिइन उनले बताइन् । सुपथ मुल्य पसलमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नुन, सिमी, गेडा, दाल, खसी च्याङ्ग्रा लगायतमा खाद्यवस्तु उपलब्ध छन् ।

कहाँ कहाँ सञ्चालनमा छन् ?

काठमाडौँ उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल, भक्तपुरमा सुपथ मुल्य पसल सञ्चालन भएको छ भने ति पसलमा विषेश छुट पाइने प्रवक्ता केसीले बताइन् । दुग्ध विकास संस्थानले लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानहरुबाट छुटमा संस्थानका उत्पाद विक्री गर्न सुरु गरेको छ । सुपथ मुल्य पसल ६ मंसिर सम्म सञ्चालनमा हुने छन ।

प्रवक्ता केसीका अनुसार सुपथ मुल्य पसलबाट उपभोक्ताले नुन प्रतिकेजी १८ रुपैयाँमा पाउने छन् भने चिनी प्रतिकेजी ७० रुपैयाँमा उपलब्ध हुने छ । घिउको मुल्य प्रतिकेजी ८ सय ७० रुपैयाँ रहेको छ भने प्रति परिवार ४ केजीका दरले किन्न पाइने छ ।

उपभोक्ताले चामलमा प्रतिकेजी ५ रुपैयाँ र खसी बोका र च्यांङ्ग्रामा प्रतिकेजी १० रुपैयाँ छुट पाउनेछन् । दालमा प्रतिकेजी ५ रुपैयाँ, सिमी गेडागुडी प्रतिकेजी १० रुपैयाँ, फापर प्रतिकेजी ५ रुपैयाँ, केराउ सेतो दाना प्रतिकेजी ५ रुपैयाँ छुट हुने छ ।

(Visited 231 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ...

सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु

  संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएकोे छ । सेफ्टी ट्याङकीमा ढलान खोल्ने क्रममा ट्याङकीमा भित्र...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

अर्जेन्टिनाको साँघुरो जित

  ब्रासिलिया । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेमाथि १–० को...

ट्रेन्डिङ

भ्रष्टाचारीमाथि कठोर कारबाही थाल

विभिन्न राजनीतिक उतारचढावबीच वर्तमान केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने देखिएको छ । सरकार अस्थिर बनेमा मुलुकको विकास , सुशासन र समृद्धिको ढोका...

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका-७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने...

उपाध्यायको आयो नयाँ गीत

काठमाडौं । गीतकार डीआर उपाध्यायले आफ्नो नयाँ गीत साक्षी राखेर भगवान्लाई...को भिडियो रिलिज गरेका हुन् । उनले यो गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत...

पारा खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं । जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) कारण समस्यामा परेका...

कोरोना भाइरसबाट विश्वमा ४ लाख १९ हजारभन्दा बढीको मृत्यु, ७४ लाख बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट...

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित...

रास्कोटको नमुना बस्तीमा रिङरोड बन्ने

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ७ को नमुना बस्तीमा रिङरोड बन्ने भएको छ । प्रदेश सरकार, संघीय सरकार र नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं...

विदेशबाट उद्धार गरिएकालाई राख्न ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौँ । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित...

निराश हुनुपर्दैन, ताजा जनादेशसँगै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गरेका छन् । क्यापिटल इन्टरटेनमेन्टद्वारा यहाँ आज आयोजित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)