Sunday, May 16, 2021
Home प्रदेश पाँच दिन अघि हराएका व्यक्ति मृत भेटिए, अर्का वेपत्ता

पाँच दिन अघि हराएका व्यक्ति मृत भेटिए, अर्का वेपत्ता

,

गुल्मी । गुल्मीमा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौर निवासी ४९ बर्षिय बिरबहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार इस्मा गाउँपालिका ५ रजस्थलस्थित अँधेरी खोलामा उनको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जनाकारी दिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरी निरीक्षक रावलले बताए ।

यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् । दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिए ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

साताका लोकप्रिय समाचार

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

उकालो लाग्दै मृत्युदर,अवस्था थप जटिल

काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन,...

८० रुपैयाँको स्यानिटाइजर १६५ रुपैयाँमा विक्री

काठमाडौँ । ८० रुपैयाँको स्यानिटाइजर २ गुणा बढी नाफा लिएर १ सय ६५ रुपैयाँमा विक्री गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति...

झलनाथ खनाल काेराेना जितेर घर फर्किए

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल...

ट्रेन्डिङ

नेकपाभित्रको गुट नेपाल बारमा पनि

काठमाडौं । नेकपाभित्र चुलिँदो आन्तरिक विवाद नेपाल बार एसोसिएसनमा पनि देखिएको छ । न्यायपरिषद्मा रिक्त सदस्य सिफारिसका लागि दुई पक्षबीचको गुटका कारण शनिबार मात्रै बार...

भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा...

चार महिनामा उत्पादन गरेको तरकारीले वर्षदिनको घर खर्च

इलाम । इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा...

तनहुँमा बोलेरो पल्टिदा युवतीको मृत्यु

तनहुँ । बोलेरो जिप पल्टिदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने सन्जु पोख्रेलको...

सिरहामा महिलाद्वारा झुण्डिएर आत्महत्या

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर-४, ललभितियास्थित एक महिलाले आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका वडा नम्बर-४ ललभितियाका...

काँग्रेसद्वारा तेस्रो पटक प्रदेशसभा अवरोध, विधेयक पेश हुन पाएन

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै २० मिनेट ढिला...

भेडेटारमा सुरु भयो जिपलाइन

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट साहसिक खेल जिपलाइन सुरु भएको छ । करिब ३ करोडको लागतमा भेडेटारबाट धरानको देवीथानसम्म व्यावसायिक रूपमा...

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण

गुल्मी । मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थिच कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा...

कैलालीमा श्राद्धको खाना खाएर एकको मृत्यु, १५ जना बिरामी

गोदावरी । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

अष्टलक्ष्मी शाक्यसहित दाहाल-नेपाल समूहका कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशव्यापी आमहड्ताल घोषणा गरेको छ । आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको ७ पुग्यो

पोखरा । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा समेत पहिलोपल्ट कोरोना संक्रमित देखा परेका छन् । भारतको गाजियावादबाट नेपाल आएका २० र २९ वर्षका उनीहरु दुवै पुरुष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)