Sunday, June 13, 2021
Home प्रदेश प्रदेश १ इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु

इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु

,

इटहरी । इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै तीन दिनको अवधिमा इटहरीमा मृतकको संख्या चार पुगेको छ ।

यसअघि तीनजना संक्रमितको उपचारको क्रममा मृत्यु भइसकेको इटहरी अस्पतालले जनाएको छ । शुक्रबार इटहरी १३ खनारका ९२ बर्षीय पुरुषको उपचारका लागि बाटोमा लैजादैँ गर्दा एम्बुलेन्समै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको नेपाली सेनाले शब व्यबस्थापन गरिसकेको छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मुलुकको हितका लागि सत्तारूढ दलको एकता आवश्यक

सत्तारूढ दल नेकपा एमालेमा देखिँदै आएको विवाद र संकट मथ्थर भई पार्टी एकजुट हुन सकेमा त्यो समग्र मुलुककै हितमा हुनेछ । राजनीतिक दलहरू लोकतान्त्रिक...

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त, पाएनन् विश्वासकाे मत

पोखरा । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त...

ट्रेन्डिङ

सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद्...

एक साता कर्फ्यु थपिएपछि सुनसान बर्दिया

बर्दिया । कोरोना भाइरसको त्रास बढेसँगै यहाँ थप उच्च सजगता अपनाइएको छ । लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि एक सातासम्मका...

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

श्रीमतीको हत्या आरोपमा आफनै श्रीमान् पक्राउ

उदयपुर । उदयपुरमा सोमबार बिहान धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेको छ । उदयपुरको रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीय नेप्टी भनिने...

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला काठमाडौ, ललितपुर र पोखरामा हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपाल भ्रमण वर्ष २०२०...

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौँ । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया...

नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ । कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकमा बृद्धि भएको हो...

नरेन्द्र माेदीलाई खुला पत्र

सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत, नमस्कार ! मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आफ्नो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र...

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी रोक

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी नरोकिएपछि जनता ठूलो कहरमा परेका छन् । भाइरस परीक्षणका नाममा निजी अस्पतालले यसभन्दा पहिले गर्दै आएको ठगी धन्दालाई निरन्तरता...

लकडाउनबीच पनि विवाहको तयारीमा राणा दग्गुबाती

मुम्बई । भारतीय फिल्म बाहुबलीका अभिनेता तथा दक्षिण भारतीय सुपर स्टार राणा दाग्गुबाती विवाहको तयारीमा छन् । आफ्नो केही वर्ष लामो प्रेमलाई सार्थक तुल्याउँदै...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द, अनिवार्यरुपमा मास्क लगाउनै पर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ...

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । दोलखाको कालिन्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति ११ बजेर ५३ मिनेट जाँदा ४ दसमलव ७ रेक्टरको भूकम्प गएको हो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)