Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थबाजेको सेकुवामा कस्मोपोलिटियन सेफ

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ

,
sharethis

काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाका ‘कर्पोरेट सेफ’का रूपमा विगत २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रूपमा योगदान पु¥याउँदै आएका ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड’बाट सम्मानित कुमार चालिसे आबद्ध भएका छन् ।

बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै २०१३मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे ‘उत्कृष्ट प्रदर्शन अवार्ड’बाट सम्मानित भएका थिए भने नेपालमा २०१७मा ‘उत्कृष्ट सेफ अवार्ड’बाट पनि सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वमाझ परिचित गराउने लक्ष्यसहित उनले जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुबई, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेनलगायत देशमा भ्रमण गरेको छ । उनले अस्ट्रेलिया तथा स्विजरल्यान्डबाट विभिन्न तालिम पनि लिएको छ ।

विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रूपमा आबद्ध भई झानेको सेकुवा सेट, झोल मम, मटन पक्कुलगायतका खानाको विकासमा मद्दत गर्नुभएका सेफ चालिसेले ‘मल्टी कुजिन कुक बुक,’‘खाना स्वच्छता किताब,’ राष्ट्रियपत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजनमार्फत थुप्रै सामग्री पस्किसकेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्रान्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकको चहानाबमोजिम खानालाई थप गुणस्तरीय बनाउने र नयाँनयाँ नेपाली स्वाद विकास गर्ने उद्देश्यसहित सेफ चालिसेलाई आबद्ध गराएको हो ।सेफ चालिसेले आगामी फ्रान्चाइजमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकासलगायतका कार्यमा नेतृत्व गर्नेछ । यसले फ्रान्चाइजमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरूपता आउने कम्पनीको दाबी छ । बाजेको सेकुवाको उत्तर अमेरिकी महादेशमा हाल भएका (न्युयोर्क र डालास) साथै आगामी फ्रान्चाइजमा कर्पोरेट सेफका रूपमासुरेन्द्र रायमाझी आबद्ध छन् ।

तपाइको प्रतिक्रिया

(Visited 206 times, 1 visits today)

आजको समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

ट्रेन्डिङ

युवाको मानसिक स्वास्थ्यबारे साताव्यापी कार्यक्रम

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी क्लब अफ न्यूरोड सिटी र साइकडेक्स फाउन्डेसनले साताव्यापी युवाको मानसिक स्वास्थ्यका...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)