Sunday, May 9, 2021
Home Breaking News राजधानी विवाद : प्रदेशसभा बैठकमा काँग्रेसको अवरोध

राजधानी विवाद : प्रदेशसभा बैठकमा काँग्रेसको अवरोध

,

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको छ ।

बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो ।

(Visited 91 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

सार्वजनिक सेवामा जनसम्पर्क

प्रजातान्त्रिक शासन प्रणालीमा नागरिक र प्रशासनबीचको सम्बन्ध सुमधुर हुनुपर्छ र हुन्छ । नागरिक सम्प्रभुसत्ताका मालिक हुन् अर्थात् नागरिक शासन प्रणालीका अजस्र स्रोत हुन् ।...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

ट्रेन्डिङ

कोरोनाकै कुरा

सन् २०२० प्रारम्भ भएयता अर्थात् विगत सात महिनादेखि विश्व कोरोना भाइरसजन्य महामारीसँग संघर्षरत छ । नयाँनयाँ अनुसन्धान र परीक्षणका समाचार आइरहेका भए पनि अहिलेसम्म...

इलामको माइमझुवाबाट ७ थान बन्दुक बरामद

इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नं. २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट...

नेपाल विकास र समृद्धिको नयाँ युगतिर : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् । नेपाल पोल्ट्री...

रक्सि खाएर श्रीमति कुटेका नेत्रबहादुर छोरीको हातबाट मारिए

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछामा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको छ । मादक पदार्थ सेबन गरि आएका बाबुले आमालाई हिकाउन थालेपछि छोरीले...

कालिकोटमा पहिरामा पुरिएर महिलाको मृत्यु

मान्म । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५...

प्रधानमन्त्री ओलीले किन बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

अस्ट्रेलियालाई एक दिवसीय सिरिज

लन्डन । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम एक दिवसीयमा तीन विकेटको रोमाञ्चक जित निकाल्दै...

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ : डा कोइराला

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली...

सन्देशले लिएर आए ‘संगै’ (भिडियोसहित )

काठमाडौं । नेपाली संगीतमा सक्रिय गायक एवं संगीतकार सन्देश श्रेष्ठले नयाँ गीत ‘संगै’ लिएर आएका छन् । केही अघि ‘मेरो सलाम’ बोलको गीत गाएका...

साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन्...

ट्रेलरमा आयो गुड फ्रेन्ड

काठमाडौं । कोरोनाको संक्रमण बढेको भन्दै केही चलचित्रले नयाँ वर्षको अवसरमा प्रदर्शन स्थागित गरेको बेला चलचित्र ‘गुड फ्रेन्ड’ यो समयमा प्रदर्शनमा आउने भएको छ...

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)