कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ पुरुष तथा ५ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ५५४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी