Thursday, April 22, 2021
Home Editor-Picks आजको नेकपा सचिवालय बैठकमा तीन मन्त्रीको नाम टुंगो लगाइने

आजको नेकपा सचिवालय बैठकमा तीन मन्त्रीको नाम टुंगो लगाइने

,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो । अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको छ ।

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको बताइन्छ । यसैगरी रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जनार्दन शर्मा र सहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न लागिएको बुझिएको छ ।

हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बैठक बोलाइएको हो । सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

(Visited 276 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

साताका लोकप्रिय समाचार

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली,...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

ग्रामीण पर्यटन विकास र सम्पदा संरक्षण

पर्यटन शब्द फ्रेन्च शब्द ‘टुरिज्मे’बाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । यो व्यावसायिक...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

ट्रेन्डिङ

तलब खाने प्रहरी वा कर्मचारीलाई कमिसन दिने व्यवस्था संशोधन गरौंः प्रभु साह

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले अवैध मालसामान पक्राउ गरेवापत प्रहरी वा कर्मचारीलाई प्रोत्साहनस्वरुप दिइने कमिसनको व्यवस्था...

दीपक र इस्टुको रोमान्स

काठमाडौं । लकडाउन खुलेपछि गीत संगीतको रेकर्डिङ, म्युजिक भिडियोको छायांकन र रिलिज गर्नेक्रम बढेको छ । अमेरिकामा बस्दै आएका गीतकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य...

कोभिड–१९ सम्बन्धी ९ विषयमा अनुसन्धान सुरु, यी हुन् विषय

काठमाडौं । नेपालमा कोभिड–१९ सँग सम्वन्धित ९ विधामा अनुसन्धान अघि बढाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासँग जोडिएका ९ विषयमा गर्न लागेको अनुसन्धानमा विदेशबाट...

इटहरीमा एकैदिन २१ जनामा कोरोना संक्रमण

इटहरी । इटहरीमा एकैदिन २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार राति आएको पीसीआर परीक्षणको रिपोर्टमा ईलाका प्रहरी कार्यालय इटहरीका १२...

सचिवालयको निचोड : सहमतिको विकल्प छैन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु-याउनुपर्ने निचोड निकालेको छ । शनिबार प्रधानमन्त्री...

क्वारेन्टिनमै वडाध्यक्षको मृत्यु

कञ्चनपुर । क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक...

सिरहामा डिएसपीसहित ७ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डिएसपी) सहितथप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख...

उपभोक्ताको प्रश्नः रातो पानी खुवाउन पाइन्छ ?

बागलुङ । नेपालको संविधान–७२ को भाग–३ मौलिक हक र कर्तव्यको धारा ४४ को उपभोक्ताको हक ४४(१) अनुसार प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

डिस मिडिया अवार्डको मुख्य सहप्रायोजक

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सहप्रायोजकको रूपमा डिस मिडिया नेटवर्क लिमिटेड जोडिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया...

दुवै नेकपालाई एकैठाँउमा आउन बामदेवको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले पार्टीका विभाजित दुवै पक्षलाई लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन आग्रह गरेका छन् । शनिवार...

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली चल्यो, पाँचको मृत्यु

काठमाडौं । भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)