Thursday, December 3, 2020
Home Not-to-be-missed महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिका

महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिका

मुम्बई । महँगो पारिश्रमिक लिने बलिउडका पाँच नायिकाको फेरि पनि नाम सार्वजनिक गरिएको छ । पछिल्लो दुई वर्षबाट अभिनेत्री कंगना रनौतले सबैभन्दा बढी पारिश्रमिक लिने गरेको त्यहाँको मिडियाले जनाएको छ ।

यो वर्ष पनि बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा कंगना नै परेकी छन् । उनको पछिल्लो समय आएको फिल्म पंगा बक्स अफिसमा हिट भएको छ । यसअघि रिलिज भएका फिल्महरू मणिकर्णिका, जजमेन्टल है क्याले पनि बक्स अफिसमा सर्वाधिक राम्रो व्यापार गरेको थियो ।

सोही कारण उनले आफ्नो पारिश्रमिक उच्च तोकेकी छन् । अभिनेत्री कंगनाले एउटा फिल्मबाट २४ देखि २५ करोड रुपैयाँसम्म लिने गरेकी छन् । यी अभिनेत्रीले अहिलेसम्म तीनपटक अभिनयबाट राष्ट्रिय पुरस्कार जितिसकेकी छन् ।
यस्तै, बलिउडमा महँगो पारिश्रमिक लिने दोस्रो अभिनेत्रीको सूचीमा दीपिका पादुकोण परेकी छन् । यतिबेला लागूऔधष दुव्र्यसनीको आरोप खेपिरहेकी यी अभिनेत्रीले एउटा फिल्मबाट २१ देखि २२ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । यी अभिनेत्रीको पछिल्लो समय छपाक र पद्यमावतजस्ता सफल फिल्म रिलिज भए । यी दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

बलिउडदेखि हलिउडसम्म छाएकी अभिनेत्री प्रियंका चोपडाले चार वर्षयता आफ्नो पारिश्रमिक घटाएकी छैनन् । उनले एउटा फिल्मबाट १८ देखि २० करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । उनी धेरै पारिश्रमिक लिने अभिनेत्रीको तेस्रो सूचीमा पर्छिन् । पछिल्लो समय यी अभिनेत्रीको फिल्म द स्काइ इज पिंक रिलिज भएको थियो । त्यसपछि यी अभिनेत्रीको नयाँ फिल्म आएको छैन । उनी अहिले नयाँ फिल्मको तयारीमा व्यस्त छिन् ।

यो पनि पढ्नुहोस   भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको चौथो सूचीमा अभिनेत्री करिना कपुर पर्छिन । तर, आउँदा दिनमा उनी केही समय फिल्ममा निस्क्रिय हुनेछिन् । त्यसैले, उनको पारिश्रमिक अब घट्ने समीक्षकहरूको भनाइ छ । यी अभिनेत्री अहिले दोस्रो सन्तान जन्माउने तयारीमा छिन् । अभिनेत्री करिनाले एउटा फिल्मबाट १६ देखि १७ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् । करिनाको पछिल्लो समय अंग्रेजी मिडियम, गुड न्युज, वीर दि वेडिङजस्ता फिल्महरू रिलिज भएका छन् ।

बलिउडमा महँगो पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पाँचौं नम्बरमा श्रद्धा कपुर परेकी छन् । उनी पछिल्लो पुस्ताका सफल अभिनेत्रीको रूपमा परिचित छिन् । श्रद्धाले पछिल्लो समय एउटा फिल्मबाट १५ करोड रुपैयाँ पारिश्रमिक लिन थालेकी छन् । अभिनेत्री श्रद्धाको पछिल्लो समय सावो, स्ट्रिट डान्स–३, बागी–३ जस्ता फिल्म बजारमा आएका छन् । एकपछि अर्को सफल फिल्म दिएका कारण पनि उनी अहिले सफल अभिनेत्रीको रूपमा स्थापित छिन् ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्...

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम । रप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन...

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको...

श्री एयरलाइन्सको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएपछि…

धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् । आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको...

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

साताका लोकप्रिय समाचार

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

बल्ल गाउने धोको पूरा भो जन्तरे मामाको

काठमाडौं । जीवनमा घर चाहिँदैन, कुनै पद, प्रतिष्ठा केही चाहिँदैन, आफ्नो स्वरमा एउटा भए पनि गीत रेकर्ड गराउने धोको छ भन्दै फेसबुकमा भाइरल भएका...

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

ट्रेन्डिङ

बलात्कारका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर...

गरुडा मृत्यु प्रकरण : डीएसपी महतो प्रदेश कार्यालयमा तानिए

रौतहट । रौतहटको गरुडामा प्रहरीको हिरासतमा रहेका एक युवकको ज्यान गएपछि छानबिनको लागि गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन भएको छ । हत्याको...

दुई दिनमा साढे २ लाख सर्जिकल मास्क बरामद, १५ जना पक्राउ

काठमाडौं । कोरोना संक्रमणको सन्त्रास विश्वभर फैलिरहेका बेला मास्कको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेसन सुरु गरेको छ । सर्वसाधारणले मास्कको अभाव बेहोरिहेका बेला...

पीसीआर परीक्षणलाई देशव्यापी पार

सरकारले आरटीपीसीआरलाई भन्दा आरडीटी परीक्षणलाई बढी प्राथमिकता दिएर निर्देशिका जारी गरेको छ । यो सरकारको त्रुटिपूर्ण कार्य हो । कोरोना भाइरस संक्रमण भए÷नभएको बारे...

पूर्वसभामुख महराको अन्तिम सुनुवाइ जारी

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ ।
यो पनि पढ्नुहोस   भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा
काठमाडौं...

मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको...

भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र...

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

काठमाडौं । सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन । राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन...

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका...

गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-४ मा आज बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्...

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)