Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश ५ सुन्दर, रमणीय र ऐतिहासिक महत्वको भालुवाङ

सुन्दर, रमणीय र ऐतिहासिक महत्वको भालुवाङ

,

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ देउखुरी उपत्यकाको मनमोहक मात्रै होइन, ऐतिहासिक महत्व बोकेको सुन्दर स्थल हो । राप्ती नदीको सारथीका रूपमा रहेको भालुवाङ प्रकृतिले सजिएको छ । दाङ जिल्लाको पूर्व–पश्चिम राजमार्गमा पर्ने यो क्षेत्रमा राप्ती नदीले मात्रै होइन । महाभारत र चुरे शृंखलाले उत्तिकै मनमोहकता थपेको छ ।

रोल्पा र प्यूठानको व्यापारी केन्द्रका रूपमा विकास हुँदै आइरहेको यसले सिंगो लुम्बिनी प्रदेशको राजधानी बन्ने अवसर प्राप्त गरेको हो । राप्ती नदीको किनारको भालुवाङ बजारको पूर्वतिर अर्घाखाँचीको लापे, सातमारा, हात्तीढुंगा, शीतलधारा, बेलैते, फुर्केसल्ली डाँडा र जामुने लेक जस्ता गाउँहरू रहेका छन् ।

भालुवाङस्थित राप्ती नदीमा बनाइएको पुल २०३८ सालदेखि निर्माण सुरु भएर २०४० सालमा सम्पन्न भएको थियो । राप्तीको पुल निर्माण भएपछि मात्र राप्ती क्षेत्रका सडक यातायातको सञ्जाल पूर्वतिर जोडिएको हो । भालुबाङ वरपरका ग्रामीण बस्तीमा पर्यटन विकासका लागि आधारभूत संरचना रहेको छ । योनजिकै रहेका लालमटिया र हासिपुर गाउँ विकास समितिमा चुरे शृंखलाका प्राकृतिक डाँडाकाँडाका रमणीय मगरबस्ती देवीकोट, रुपाकोट, करङे कोट, थकरीकोट भट्टीसोता जस्ता रमणीय कोट र ऐतिहासिक स्थलहरू रहेका छन् ।

भालुवाङ बजारदेखि ४ किमि उत्तर पूर्वराप्ती नदीमा रहेको चखेवा तालमा प्रत्येक वर्ष उत्तरी ध्रुवमा हिउँ पर्न थालेपछि नेपालका विभिन्न भागमा पर्यटकका रूपमा चराहरू भित्रने क्रम सुरु हुन्छ । विशेषगरी साइबेरियन चराहरू दक्षिणी भेगमा न्यानो र सुरक्षित वासस्थानको खोजीमा नेपाल आउने गरेका हुन् । शरद् ऋतु सुरु भएदेखि साइबेरियाबाट समेत यस क्षेत्रमा चराहरू आउने क्रम सुरु हुन्छ ।

(Visited 228 times, 2 visits today)
Loading comments...

आजको समाचार

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

साताका लोकप्रिय समाचार

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

ढुंगा, गिटी, बालुवा निकासी रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी, बालुवा निकासी गर्ने आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको...

२२९७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

ट्रेन्डिङ

कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५...

ओलीले आफू शासक बन्न संसद भंग गरे : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको...

सिद्धार्थ बैंकको मुसीकोट शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले शुक्रबार रुकुमको मुसीकोट शाखाको उद्घाटन गरेको छ ।  बैंकको मुसीकोट शाखाको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका थिए । बैंकले उक्त शाखा २०७५ असार ३१ गतेदेखि नै सञ्चालन...

कमललाई स्वर्ण

काठमाडौं । नेपालका कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपको ३० वर्षमुनिको विधामा स्वर्णपदक जितेका छन् । गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

स्वास्थ्य प्रतिष्ठानको छाता ऐन अन्योलमा

काठमाडौं । सरकारले छरिएर रहेका स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठानलगायतलाई मितव्ययी बनाउन एकीकृत छाता ऐन ल्याउने बताए पनि अहिलेसम्म ऐन आउन सकेको छैन । अलगअलग...

कतारमा पनि कोरोना भाइरसको संक्रमण

दोहा ।  गत डिसेम्बरमा चीनको वुहानमा फेला परेको कोरोना भाइरसको संक्रमण कतारमा समेत देखिएको छ । कतारका स्वास्थ्य मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै...

हलेसी क्षेत्रको थप १३ स्थानमा सीसी क्यामेरा

खोटाङ । त्रि–धार्मिकस्थल हलेसीक्षेत्रमा थप १३ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल हलेसीलाई सुरक्षित...

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै...

गणितमा महिलाको आकर्षण बढाउन जोड

काठमाडौं । विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवसको अवसरमा गणित विज्ञानमा नेपाली महिला (ओनिम्स) ले कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष प्रा.डा.शान्ति बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

अदालत एक महिना बन्द गर्न सर्वोच्च बारको माग

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न दक्षिण एसियाली मुलुकले उच्च सावधानी अपनारहेका बेला सर्वोच्च बार एसोसिएसनले तीन साता सबै इजलाश...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)