Thursday, May 6, 2021
Home प्रदेश मध्यरातमा वनका कर्मचारीमाथी तस्करद्धारा ढुंगामुढा

मध्यरातमा वनका कर्मचारीमाथी तस्करद्धारा ढुंगामुढा

,

सप्तरी, राजविराज । कोरोना संक्रमणको समय पारेर सप्तरीमा विगत केही दिन यता काठ तस्करहरु सलबलाउन थालेका छन् ।

यसै क्रममा तस्करहरुलाई नियन्त्रणमा लिन मंगलबार मध्य राती गएका डिभिजन वन कार्यालय सप्तरीका टोली चढेको गाडीमाथी तस्करहरुले ढुंगामुढा गरि क्षति पु-याएका छन् ।

जिल्लाको उदयपुर–सप्तरी सीमामा रहेको गिद्धे सामुदायिक वन क्षेत्रमा तस्करहरुले काठ काटिरहेको सूचनाको आधारमा सहायक वन अधिकृत मनोज कर्णको नेतृत्वमा एक टोली राती २ बजे पुगेका थिए । जंगलमा पुग्दा तस्करहरुले काठ काटिरहेको र वनको टोली देख्ना साथ भागाभाग भएको थियो ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाका अनुसार तस्करहरु अँधरोको फायदा उठाउँदै भागेपछि काटेको काठ लोड गरि फर्कने क्रममा दमौती जंगल क्षेत्रमा लुकेर बसेका तस्करहरुले ढुंगामुढा गरि आक्रमण गरेका हुन् ।

तस्करहरुले गरेको ढुंगामुढाबाट सहायक वन अधिकृत कर्ण चढेको बा.१झ. ७६२० नम्बरको गाढीमा क्षति पुगेको छ । यद्दपी त्यसमा सवार टोलीका सदस्यहरुलाई भने सामान्य चोट लागेको उनले जानकारी दिए ।

ढुंगामुढा गरेर अँध्यारोमा भागेका उनीहरुको पहिचान तथा खोजी कार्य जारि रहेको डिभिजन वन कार्यालयका प्रमुख झाले बतँएका छन् । टोलीले उक्त वन क्षेत्रमा काटेर लैजान ठिक पारिएको करिब २३ क्युविफिट २८ थान काठ बरामद गरेर ल्याएको उनले जानकारी दिए ।

पाँच दिन यता जिल्लाको दौलतपुर तथा बिरेन्द्र बजार वन क्षेत्रमा काठ तस्करीमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरि कारवाही चलाइएको उनले जानकारी दिएका छन् ।

कोरोना महामारीकाबीच जिल्लाको वन क्षेत्रमा तस्करी बढ्न लागेपछि आफ्नो तथा सहायक वन अधिकृतको नेतृत्वमा वन सुरक्षा टोली गठन गरि विगत दश दिन यता रातीको समयमा वन क्षेत्रमा नियमित गस्ति थाली तस्करीमाथी कडाई गरिएपछि आफ्नो धन्दा नचल्ने भयो भन्ने चिन्ताले आक्रमण भएको उनको भनाई छ ।

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

साताका लोकप्रिय समाचार

हाँसो : सर्वाधिक संक्रमणबाट बच्ने उत्तम औषधी !

कोभिड–१९को दोस्रो झड्का (वेभ) सुरु भएसँगै मानिसमा बेचैनी बढेको छ । त्यसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न थालेको पाइन्छ । वर्तमान अवस्थामा कोभिड–१९ विरुद्ध...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी...

फूलबुट्टे सारी सर्वोत्कृष्ट

काठमाडौं । नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न भएको छ । समारोहमा गीतसंगीत र म्युजिक भिडियोतर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो ।...

ट्रेन्डिङ

आजबाट सुपथ मूल्य पसल

काठमाडौं । सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य...

मेलम्ची सुरुङमा त्रुटि सच्चाएर थप सुरक्षासहित परीक्षण गरिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण...

‘सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर’

काठमाडौ‌ै । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको...

एक हप्ताभित्र धोबीखोला करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन...

दूरसञ्चार सेवा प्रदायकलाई उपभोक्तामैत्री बन्न मन्त्री खतिवडाको आग्रह

काठमाडौँ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन...

‘घर फर्कन शान्तिपूर्ण वातावरण र जमिन चाहियो’

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उनका दाह्री लामा र सेता भइसकेका छन् ।...

कस्ता मास्क कसरी लगाउने

काठमाडाैं । ‘कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्’ जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने ‘किशोरकिशोरीका फेन्सी...

इट्टा उद्योगले स्वास्थ्यमा गम्भीर असर पार्ने कार्बनको प्रयोग गरेको भेटियो

राजविराज । राजविराजमा रहेको इट्टा उद्योगहरुमा जनस्वास्थ्यमा गम्भीर असर पु-याउने कार्बनको प्रयोग भईरहेको खुलासा भएको छ । इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय...

कालिकोटमा बाढी र पहिरोले दुई सातामा २२ जनाको मृत्यु, ७ बेपत्ता

कालिकोट । निरन्तरको अविरल वर्षाका कारण बाढी र पहिरोले दुई सातामा कालिकोटमा २२ जनाको मत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन ।...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

कोरोनाको कारण देखाउँदै सरकारी चीज उत्पादन केन्द्र बन्द

इलाम । इलामको पशुपतिनगरमा रहेको चीज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल...

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । वाग्मती प्रदेश विकास दर्पणको विमोचन गर्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)